उपसचिव बढुवाका लागि ६ जनाको नाम सिफारिस(नामावलीसहित)

काठमाडौँ । उपसचिव बढुवाका लागि छ जनाको नाम सिफारिस गरिएको छ । मङ्गलवार बसेको बढुवा समितिको बैठकले कार्यक्षमताको आधारमा गरिने बढुवाका लागि छ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बढुवा सिफारिस हुनेमा नेपाल इन्जिनियरिङ सेवा स्यानिटरी उपसमूहअन्तर्गत अमित रंजित र विदुर झा छन् । यस्तै इरिगेशन उपसमूह अन्तर्गत मनोज प्रसाद पटेल, शम्भु राज […]