बर्खे अधिवेशनको विषयमा छलफल गर्न सभामुखले बोलाए बैठक

सङ्घीय संसदको बर्खे अधिवेशन सहज रूपमा अघि बढाउने विषयमा सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष/सभापतिसँग छलफल गर्न लागेका छन्।

सम्बन्धित सामग्री

सभामुखले बोलाए कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकको बैठक

काठमाडौँ- सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारीलगायतका विषयमा छलफल गर्न कानुनमन्त्री पदम गिरीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकहरूको बैठक बोलाएका छन् । सभामुख घिमिरेले आज दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएको उनको सचि...

सभामुखले बोलाए प्रमुख सचेत र सचेतकहरूको बैठक

सभामुख देवराज घिमिरले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न आइतबार दिउँसो २ बजे  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, प्रमुख दलका मुख्य/प्रमुख सचेतक, सचेतकको बैठक बोलाएका छन् ।

सभामुखले बोलाए प्रमुख सचेतकहरुको बैठक

काठमाडौं, भदौ ३ । सभामुख देवराज घिमिरले सदनको अवरोध हटाउने विषयमा छलफल गर्न दलका प्रमुख सचेतकहरुको बैठक बोलाएका छन् । लामो समयदेखी भइरहेको संसद अवरोध हटाउन सभामुख घिमिरेले ११ बजेसिंहदरबारस्थित आफ्नै सचिवालयमा बैठक बोलाएका हुन् । सत्तापक्ष र प्रतिपक्षमा रहेका पाँच राजनीतिक दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका हुन् । साउन १० गतेदेखि अवरुद्ध भएको सदन […]

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक - NepaliPatra

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद्‌मा देखिएको अवरोधको विषयमा छलफल गर्न सभामुखले बैठक डाकेका हुन् । बैठक आज दिउँसो साढे १ बजे संसद् भवन वानेश्वरमा बस्ने छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गरिरहेको छ । बैठकमा विषयगत […]

प्रदेश-१ को नामका लागि छलफल गर्न सभामुखले बोलाए बैठक

२ साउन, विराटनगर । प्रदेश-१ सभामुख प्रदीपकुमार भण्डारीले नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । दलहरु नामकरणका लागि आ-आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाएका हुन् । सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए । सभामुख भण्डारीले प्रदेशसभाको […]

सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । आज सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछिको घटनाबारे छलफल गर्न सभामुखले बैठक बोलाएका हुन् । सभामुखको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बोलाइएको हो । बैठकमा संसदमा एमालेले गर्दै आएको अवरोध खुलाउने र महाअभियोग प्रस्ताव प्रक्रियामा लैजाने विषयमा छलफल […]

सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।  सोमवार दिउँसो २ बजे संसद सचिवालयमा बस्ने गरी सभामुखले सर्वदलीय बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।  समसामयिक राजनीतिक विषयमा छलफल गर्नको लागि बैठक बोलाइएको उनले बताए ।  सभामुख  सापकोटाले सरकारले संसदमा पेश गर्न लागेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौताबारे राजनीतिक दलहरूसँग छलफल गर्न लागेका हुन् । संसद बैठक निरन्तर अवरूद्ध भएको र त्यसलाई खुलाउन सहयोग गर्न सभामुखले राजनीतिक नेत...

सभामुखले बोलाए कार्य व्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । प्रतिनिधिसभा बैठक अघि सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सिंहदरबारमा बिहान १० बजेपछि बस्ने बैठकमा प्रतिनिधिसभाको आठौं अधिवेशनको तयारी, दलहरूको भूमिका लगायत विषयमा छलफल हुने बताइएको छ ।

सभामुखले बोलाए पूर्वसभामुखको बैठक : नेम्वाङ सहभागी नहुने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखको बैठक डाकेका छन् । प्रधानमन्त्री र राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा सभामुखको भूमिकाका विषयमा छलफल गर्न  सापकोटाले आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा पूर्वसभामुखहरुलाई बोलाएका हुन् । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले समसमायिक विषयमा छलफल गर्न सभामुखले पूर्वसभामुखहरुको बैठक डाकेको जानकारी दिए...