सभामुखले बोलाए कार्य व्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । प्रतिनिधिसभा बैठक अघि सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सिंहदरबारमा बिहान १० बजेपछि बस्ने बैठकमा प्रतिनिधिसभाको आठौं अधिवेशनको तयारी, दलहरूको भूमिका लगायत विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित सामग्री

कार्य व्यवस्था परामर्श समिति बैठक संसद भवनमा जारी

प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु भएको जनाएको हो ।