सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक - NepaliPatra

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद्‌मा देखिएको अवरोधको विषयमा छलफल गर्न सभामुखले बैठक डाकेका हुन् । बैठक आज दिउँसो साढे १ बजे संसद् भवन वानेश्वरमा बस्ने छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गरिरहेको छ । बैठकमा विषयगत […]

सम्बन्धित सामग्री

सभामुखले बोलाए कार्य व्यवस्था परामर्श समितिको बैठक

काठमाडौं : सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। आइतबार बिहान ११ बजेको लागि वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा बैठक बोलाइएको सभामुखको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गर्दै आएको छ। संसद्‍को गतिरोध हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग छलफलसम

सभामुखले बोलाए कार्य व्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । प्रतिनिधिसभा बैठक अघि सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सिंहदरबारमा बिहान १० बजेपछि बस्ने बैठकमा प्रतिनिधिसभाको आठौं अधिवेशनको तयारी, दलहरूको भूमिका लगायत विषयमा छलफल हुने बताइएको छ ।