प्रदेश-१ को नामका लागि छलफल गर्न सभामुखले बोलाए बैठक

२ साउन, विराटनगर । प्रदेश-१ सभामुख प्रदीपकुमार भण्डारीले नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । दलहरु नामकरणका लागि आ-आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाएका हुन् । सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए । सभामुख भण्डारीले प्रदेशसभाको […]

सम्बन्धित सामग्री

बर्खे अधिवेशनको विषयमा छलफल गर्न सभामुखले बोलाए बैठक

सङ्घीय संसदको बर्खे अधिवेशन सहज रूपमा अघि बढाउने विषयमा सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष/सभापतिसँग छलफल गर्न लागेका छन्।

सभामुखले बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेतालाई

सभामुखले मंगलबार विहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल गर्ने भएका हुन् ।

सभामुखले बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेतालाई

सभामुखले मंगलबार विहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल गर्ने भएका हुन् ।

सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । आज सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछिको घटनाबारे छलफल गर्न सभामुखले बैठक बोलाएका हुन् । सभामुखको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बोलाइएको हो । बैठकमा संसदमा एमालेले गर्दै आएको अवरोध खुलाउने र महाअभियोग प्रस्ताव प्रक्रियामा लैजाने विषयमा छलफल […]

सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

महाअभियोगबारे छलफल गर्न सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसोका लागि सर्वदलीय बैठक बोलाएका छन्। सभामुखको सचिवालयका अनुसार सोमबार  दिउँसो २ बजेका लागि सर्वदलीय बैठक बोलाइएको हो। प्रधानन्यायाधीश राणाबिरुद्ध प्रतिनिधिसभाका १०१ जना सांसदहरुले आइतबार बिहान संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि सभामुख सापकोटाले बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ।

सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।  सोमवार दिउँसो २ बजे संसद सचिवालयमा बस्ने गरी सभामुखले सर्वदलीय बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।  समसामयिक राजनीतिक विषयमा छलफल गर्नको लागि बैठक बोलाइएको उनले बताए ।  सभामुख  सापकोटाले सरकारले संसदमा पेश गर्न लागेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौताबारे राजनीतिक दलहरूसँग छलफल गर्न लागेका हुन् । संसद बैठक निरन्तर अवरूद्ध भएको र त्यसलाई खुलाउन सहयोग गर्न सभामुखले राजनीतिक नेत...

सभामुखले बोलाए कार्यव्यवस्था समिति बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परापर्श समितिको बैठक बोलाउनु भएको छ । बैठक आज बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बोलाइएको हो । संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न प्रतिनिधिसभाको बैठकअघि समितिको बैठक बस्न लागेको हो । एमालेले दोस्रो पटक संसद पुनस्र्थापना भए यता हरेक बैठकमा अवरोध गर्दै आएको छ । […]

सभामुखले बोलाए कार्यव्यवस्था समिति बैठक

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परापर्श समितिको बैठक बोलाएका छन्। संसदमा नयाँ बिजनेसबारे छलफल गर्न वा विशेष निर्णयका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइन्छ।‘प्रतिनिधि सभाको आजको बैठक अघि सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो।बैठक आज बिहान ११ः३० बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने छ। आजको संसद बैठक दिउँसो १ ब