सभामुखले बोलाए प्रमुख सचेत र सचेतकहरूको बैठक

सभामुख देवराज घिमिरले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न आइतबार दिउँसो २ बजे  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, प्रमुख दलका मुख्य/प्रमुख सचेतक, सचेतकको बैठक बोलाएका छन् ।