राहदानीका लागि जुन दिन गयो त्यही दिन सेवा

काभ्रे।  तीन महिना अघि राहदानीका लागि रातको १२ बजे देखि लाइन बस्दा समेत ५÷६ महिनासम्म राहदानी बनाउन नसकेका सेवाग्राहीहरूले अब जुन दिन गयो त्यही दिन सहज रुपमा सेवा प्राप्त गर्न थालेका छन् । ‘एकै दिन ९ सय नागरिकले राहदानीका लागि टोकन र टाइम प्रदान गरिएको थियो’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो–‘सार्वजनिक बिदा, शनिबार तथा बिहान […]

सम्बन्धित सामग्री

पोर्चुगल पुगेको फ्रान्सस्थित दूतावासको टोलीले दिन थाल्याे राहदानी सेवा

काठमाडौँ : फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल पुगेर राहदानी सेवा दिन थालेको छ। विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न दूतावासका नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको टोली राजधानी लिस्बन पुगेको हो।लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी आइतवारदेखि नै राहदानी सेवा दिन थालेको छ।आइतवार पहिलो दिन राहदानीको म्याद सकिएका, क्षति भएका, राहदानी हराएका, पोर्चुगलको अध्यागमन निकाय (आइमा) मा बायोमेट्रिकका ला

राहदानीका लागि छुट्टै बायोमेट्रिक्स दिन नपर्ने

परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी गरेको छ । उक्त तयारीले पूर्णता पाएसँगै सेवाग्राहीले आगामी दिनमा राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन पर्ने झन्झट समाप्त हुने छ । यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला र परराष्ट्रमन्त्री एनपी साउदबिच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको छलफल अनुसार छलफलमा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टबेस राहदानी विभागले प्रयोग गरे सेवाग्रहीले अनलाइनमार्फत राहदानीका लागि आवेदन दिन पाउने र हुलाकमार्फत घरमै राहदानी प्राप्त गर्ने व्यवस्था हुने छ ।

सुरू भयाे ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन

काठमाडौं । राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरू गरेको छ । विभागका अनुसार हिजाे सोमबारदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सुरू गरेका हुन । गत आइतबार नै सूचना जारी गरेर विभागले सोमबारबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जानकारी दिए अनुसार सर्वसाधरणले हिजाेबाट आवेदन दिन सुरू गरेका हुन् ।

आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने

काठमाडौँ- राहदानी विभागले सोमबारदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जनाएको छ । विभागका अनुसार सोमबारदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने भएको हो । यसबारे आइतबार नै सूचना जारी गरेर विभागले सोमबारबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जानकारी दिएको थियो ।

कपिलवस्तुमा राहदानीका लागि बिहानी सेवा

राहदानीका लागि सेवाग्राहीको चाप बढेपछि बिहान ७ बजेदेखि नै कपिलवस्तु जिल्ला प्रशासन कार्यालयको राहदानी शाखामा काम सुरु भइसक्छ । सेवाग्राहीको चाप बढेपछि बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हरेक दिन दुई सिफ्टमा राहदानीको सेवा समय विस्तार गरेको कार्यालयले जनाएको छ ।

साउदीको दमाम र जुवेलमा शिविर राखेर राहदानी सङ्कलन गर्न सकिँदैन : दूतावास

काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासले दमाम र जुवेलमा शिविर राखेर राहदानी सङ्कलनको आवेदन सङ्कलन गर्न नसकिने बताएको छ । दूतावासको अहिलेको जनशक्तिले धान्नेभन्दा बढी सङ्ख्यामा विद्युतीय राहदानीका लागि आवेदन परेको भन्दै दूतावासले यी दुई क्षेत्रमा राहदानीको आवेदन सङ्कलन गर्न नसकिने बताएको हो ।  यसअघि साउदीको  दमाममा सञ्चालन गरेको शिविरमा एकै दिन विद्युतीय राहदानीका लागि ४७० जनाले आवेदन दिएका थिए । तर अहिलेको जनशक्तिले प्राविधिक रूपमा दैनिक १३० जनाको मात्र आवेदन लिन सक्ने दूतावासले बताएको छ ।&...

गुल्मी : ७२ वर्षमा नागरिकता, ८० वर्षका वृद्धले राहदानीका लागि फाराम भरे

गुल्मी – गुल्मीमा आज आइतवार एकै दिन दुई वृद्धले नागरिकता र राहदानी बनाउनुभएकाे छ । मदाने गाउँपालिका १ का चित्रबहादुर बोहोराले नागरिकता र मुसिकोट नगरपालिका १ का दिनामणि अर्यालले जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाउनुभएको हो ।  नागरिकता बनाउनका लागि मदाने गाउँपालिका १ का वडाध्यक्ष सुशील चन्दले बाेहाेरालाई आफ्नै खर्चमा सदरमुकाम तम्घास पुर्‍याउनुभएकाे हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको उपस्थितिमा प्रशासकीय अधिकृत ज्ञानकुमारी भुसालले ७२ वर्षीय बोहोरालाई नागरिकता प्रदान गर्नुभएको सहायक...

राहदानी विभागमा विद्युतीय राहदानी बनाउनेको घुइँचो, जिल्लाबाटै बनाउन अनुरोध

काठमाण्डौ – विद्युतीय राहदानी बनाउन आफ्नै जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाट आवेदन दिन राहदानी विभागले अनुरोध गरेको छ ।  पछिल्लो समय ७७ जिल्लाबाटै विद्युतीय राहदानीका लागि सेवाग्राहीहरू काठमाण्डौ आउँदा दिनमा १२ देखि १३ सय आवेदन स्वीकार गर्दा विभागमा घुइँचो र सेवाग्राहीलाई पनि सास्ती भएको भन्दै विभागले अत्यावश्यक अवस्था नभएमा जिल्लाबाटै राहदानी बनाउन अनुरोध गरेको हो ।  ‘अहिले जिल्लाबाट वा नियोगबाटै राहदानीका लागि आवेदन दिँदा पनि एक हप्तादेखि १० दिनमा राहदानी प्रिन्ट भएर गइसक्छ, नियो...