भारतमा फैलिएको कोरोनाको नयाँ भेरियन्टको अध्ययन गर्दै डब्ल्यूएचओ

एजेन्सी। भारतमा फैलिएको कोरोनाको नयाँ भाइरसलाई ट्र्याक गर्नका लागि आवश्यक परीक्षण त्यहाँ हुन सकिरहेको छैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यो भाइरस ‘चिन्ताजनक’ भन्दै अनुसन्धान अघि बढाएको छ। ‘‘हामीलाई यो भाइरसको नयाँ भेरिएन्टबारे अधिक जानकारी चाहिएको छ,’’ डब्लुएचओकी विज्ञ मारिआ भान कर्खोभले भनिन्, ‘यसलाई थप सिक्वेन्सिङ गर्दै भारत एवम् अन्य मुलुकका विवरणसँग भिडाएर यो कति फैलिएको छ भन्ने थाहा पाउनुपर्छ ।’’

सम्बन्धित सामग्री

चुनौतीको घेरामा डब्ल्यूएचओ प्रमुख टेड्रोस

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एधनम ग्याब्रियससको चर्चा संसारभर कोरोना महामारी फैलिएपछि चुलियो । संसारलाई त्रस्त पारिरहेको कोरोनाबाट मुक्ति पाउन संसारभरका मानिसहरूको ध्यान डब्ल्यूएचओतिर सोझिने नै भयो । तर, मानिसहरूले अपेक्षा गरेजति काम गर्न डब्ल्यूएचओले नसकेको आरोप अहिले पनि लागिरहेको छ । साथै, कोरोना महामारीको उत्पत्ति भएको मानिएको चीनको वुहान पुगेर विश्वसनीय ढंगमा अध्ययन गर्न पनि नसकेपछि यो विश्व संस्था र त्यसका प्रमुखमाथि प्रश्नहरू उठ्न थालेका हुन् । अमेरिकाका पूर्व

कोभिडको नयाँ भेरियन्टबारे अध्ययन गर्दै डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक भएको वा नभएको भन्ने बारे अध्ययन भइरहेको बताएका छन् । प्रमुख पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक हो वा होइन भन्ने कुराको अध्ययन भइरहेको जानकारी दिएका हुन् […]

कोरोनाको उत्पत्तिबारे अध्ययन गर्ने डब्ल्यूएचओको योजना चीनद्वारा अस्वीकार

७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिबारे दोस्रो चरणको अध्ययनको लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बनाएको योजना चीनले अस्वीकार गरेको छ । यो चरणको अध्ययनमा चीनको प्रयोगशालाबाट कोरोना भाइरस आएको हुन सक्ने विषयमा पनि अध्ययन गर्ने योजना तय गरिएको थियो । डब्ल्यूएचओले यसै महिना चीनका प्रयोगशालाहरुको विवरण र वुहान सहरको अध्ययनको योजना प्रस्तुत […]

कार्यालयमा धेरै समय काम गर्नेलाई मुटु रोगको जोखिम : अध्ययन

४ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को एक अध्ययनले कार्यालयमा लामो समय काम गर्नाले वर्षेनी करिब साढे सात लाख मानिसको मृत्यु हुने देखाएको छ । पहिलोपटक विश्वव्यापी रुपमा गरिएको उक्त अध्ययनका अनुसार सन् २०१६ मा लामो समयसम्म कार्यालयको काम गरेको कारण हृदयघात तथा मुटुको रोगको कारण ७ लाख ४५ हजार मानिसको मृत्यु भएको थियो […]

लामो कार्य समयका कारण वर्षेनी साढे ७ लाख मानिसको मृत्यु : डब्ल्यूएचओ

जेठ ३, वाशिङ्टन डीसी (अमेरिका) । लामो कार्य समयका कारण वर्षेनी लाखौं मानिसहरुको मरिरहेका छन् ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यस्तो बताएको हो । संगठनका अनुसार सन् २०१६ मा लामो समय काम गर्दा उत्पन्न स्ट्रोक र मुटुको रोगका कारण ७ लाख ४५ हजार जनाको मृत्यु भएको छ ।  यो यस्तो खालको पहिलो विश्वव्यापी सर्वेक्षण हो । दक्षिण पूर्वी एशिया र पश्चिम प्रशान्त क्षेत्रमा बसोबास गर्ने मानिसहरु सबैभन्दा प्रभावित भएको प्रतिवेदनले देखाएको छ । कोरोना भाइरसको महामारीका कारण यो प्रवृत्ति झनै खराब बनेको हुन सक्ने संगठनको भनाइ छ ।  हप्तामा ३५ देखि ४० घन्टा काम गर्दाभन्दा ५५ घन्टा वा सोभन्दा धेरै समय काम गर्दा स्ट्रोकको जोखिम ३५ प्रतिशतले बढ्ने अनुसन्धानले देखाएको छ । यसका कारण मुटुसम्बन्धी रोग लागेर मर्ने जोखिम पनि १७ प्रतिशतले बढ्ने बताइएको छ ।  अध्ययन अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा गरिएको थियो । धेरै काम गरेको कारण मर्नेमध्ये करीब तीन चौथाई अधवंैसे वा सोभन्दा बढी उमेरका पुरुष रहेको पनि अध्ययनले देखाएको छ ।  लामो समय काम गरेको प्रभावले मृत्यु धेरै ढिला अर्थात् दशकौं पछि हुने पनि देखिएको छ । अध्ययनमा महामारीको अवधि समावेश गरिएको छैन ।  रिमोट वर्किङ र आर्थिक मन्दीका कारण पनि लामो समय कार्य समयसम्बन्धी समस्या बढेको हुन सक्ने डब्ल्यूएचओका अधिकारीहरुले बताएका छन् । एजेन्सी

भारतमा फैलिएको कोरोनाको नयाँ भेरियन्टको अध्ययन गर्दै डब्ल्यूएचओ

एजेन्सी। भारतमा फैलिएको कोरोनाको नयाँ भाइरसलाई ट्र्याक गर्नका लागि आवश्यक परीक्षण त्यहाँ हुन सकिरहेको छैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यो भाइरस ‘चिन्ताजनक’ भन्दै अनुसन्धान अघि बढाएको छ। ‘‘हामीलाई यो भाइरसको नयाँ भेरिएन्टबारे अधिक जानकारी चाहिएको छ,’’ डब्लुएचओकी विज्ञ मारिआ भान कर्खोभले भनिन्, ‘यसलाई थप सिक्वेन्सिङ गर्दै भारत एवम् अन्य मुलुकका विवरणसँग भिडाएर यो कति फैलिएको छ भन्ने थाहा पाउनुपर्छ ।’’

कोरोनाको उत्पत्तिबारे अध्ययन गर्न चीन गएको टोलीको क्वारेन्टिन अवधि पूरा

१५ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बारे अध्ययनको लागि चीन गएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को टोलीको क्वारेन्टिनको बसाइ सकिएको छ । यससँगै टोलीमा रहेका वैज्ञानिकहरुले वुहान सहरमा यो भाइरस कसरी फैलियो भन्ने विषयमा अनुसन्धान गर्नेछन् । त्यसका लागि उनीहरुले शोधकर्ता संस्था, अस्पताल र समुद्री खानाको बजारका मानिसहरुसँग अन्तर्वार्ता लिनेछन् । यद्यपि डब्ल्यूएचओका वैज्ञानिकहरुको अनुसन्धान […]

काेराेनाबारे अध्ययन गर्न डब्ल्यूएचओकाे टिम आउँदाे बिहीबार वुहान जाने

काठमाण्डाै – कोरोना भाइरसबारे अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को टोली आउँदो बिहीबार चीन जाने भएको छ । डब्ल्यूएचओको टोली आउँदो बिहीबार अर्थात् जनवरी १४ तारिखमा कोरोनाको उद्गमस्थल चीनको वुहान जाने चिनियाँ सञ्चारमाध्यमलाई उदृत गर्दै अलजजिराले जनाएको छ । डब्ल्यूएचओकाे टोलीले कोरोना भाइरससँग सम्बन्ध...