काठमाण्डाै – कोरोना भाइरसबारे अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को टोली आउँदो बिहीबार चीन जाने भएको छ । डब्ल्यूएचओको टोली आउँदो बिहीबार अर्थात् जनवरी १४ तारिखमा कोरोनाको उद्गमस्थल चीनको वुहान जाने चिनियाँ सञ्चारमाध्यमलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।
डब्ल्यूएचओकाे टोलीले कोरोना भाइरससँग सम्बन्ध...