४ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को एक अध्ययनले कार्यालयमा लामो समय काम गर्नाले वर्षेनी करिब साढे सात लाख मानिसको मृत्यु हुने देखाएको छ । पहिलोपटक विश्वव्यापी रुपमा गरिएको उक्त अध्ययनका अनुसार सन् २०१६ मा लामो समयसम्म कार्यालयको काम गरेको कारण हृदयघात तथा मुटुको रोगको कारण ७ लाख ४५ हजार मानिसको मृत्यु भएको थियो […]