चुनौतीको घेरामा डब्ल्यूएचओ प्रमुख टेड्रोस

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एधनम ग्याब्रियससको चर्चा संसारभर कोरोना महामारी फैलिएपछि चुलियो । संसारलाई त्रस्त पारिरहेको कोरोनाबाट मुक्ति पाउन संसारभरका मानिसहरूको ध्यान डब्ल्यूएचओतिर सोझिने नै भयो । तर, मानिसहरूले अपेक्षा गरेजति काम गर्न डब्ल्यूएचओले नसकेको आरोप अहिले पनि लागिरहेको छ । साथै, कोरोना महामारीको उत्पत्ति भएको मानिएको चीनको वुहान पुगेर विश्वसनीय ढंगमा अध्ययन गर्न पनि नसकेपछि यो विश्व संस्था र त्यसका प्रमुखमाथि प्रश्नहरू उठ्न थालेका हुन् । अमेरिकाका पूर्व

सम्बन्धित सामग्री

कोरोना महामारी निकट भविश्यमा पनि सकिंदैन: डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारी निकट भविश्यमा समाप्त हुने संकेत नदेखिएको बताएको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससले पत्रकार सम्मेलन गर्दै यस्ताे बताउनुभएकाे हाे । अहिले पनि भाइरस खुलेआम दौडिरहेकाले कुनै पनि बेला अर्को लहर आउनसक्ने उहाँले चेतावनी समेत दिनुभएकाे छ । विश्वमा अहिले पनि संक्रमण हुने क्रम जारी […]

अध्यक्ष तिमिल्सिना र डब्ल्यूएचओ महानिर्देशक डा. टेड्रोसबीच भेट

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटघाट गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा डा. टेड्रोस तीनदिने भ्रमणका क्रममा आज नेपाल आएका हुन् । डा. टेड्रोस र अध्यक्ष तिमिल्सिनाबीच सिंहदरबारमा भेटवार्ता भएको हो । अध्यक्ष तिमिल्सिनाले कोरोना महामारीको कठिन समयमा संसारभरिका मानिसको जीवन […]

स्वास्थ्यमन्त्री खतिवडा र डब्ल्यूएचओ महानिर्देशकबीच भेट

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्नुभएको छ ।  मन्त्री खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणका लागि आज बिहीवार दिउँसाे काठमाण्डाै आइपुग्नुभएका डा. गेब्रेयससले स्वास्थ्य मन्त्रालयमै पुगेर मन्त्री खतिवडालाई भेट्नुभएको हो । भेटमा मन्त्री खतिवडाले दोस्रो कार्यकालका लागि महानिर्देशक डा. ग्रेबेयससलाई नेपालले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस्तै भेटवार्ताका क्रममा नेपालमा औषधि उत्पादनका लागि सहयोग गर्न...

चीन र डब्ल्यूएचओ मिलेर कोभिड-१९ को उत्पत्तिबारे छानबिन गर्न इच्छुक

२३ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन र चीनले कोभिड-१९ को उत्पत्तिबारे मिलेर छानबिन गर्ने इच्छा व्यक्त गरेका छन् । महामारी सुरु भएयता पहिलो पटक चीन पुगेका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एडानोम गेब्रेयसस र चिनियाँ प्रधानमन्त्री लि खछ्याङबीच भएको छलफलमा दुवै पक्षले कोभिड-१९ को उत्पत्तिबारे मिलेर सशक्त रुपमा छानबिन गर्ने इच्छा व्यक्त […]

खोप नलगाएकाहरूका लागि ओमिक्रोन ‘खतरनाक भाइरस’ : डब्ल्यूएचओ

कोभिड १९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि ‘खतरनाक भाइरस’ भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्नोहम गेब्रेयससले बताउनुभएको छ । ‘यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस हो तर  विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ’, टेड्रोसले कोभिड–१९ बारे पत्रकार सम्मेलनमा यो कुरा बताउनुभएको छ । उहाँले यसको सङ्क्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहनसमेत आग्रह गर्नुभएको छ ।  डब्ल्यूएचओ प्रमुखले अफ्रिकाको कोभिड ...

कोरोनाका अरु भेरियन्टभन्दा ओमिक्रोन फैलिने दर तीव्र, कम नआँकौं : डब्ल्यूएचओ

२९ मंसिर, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नयाँ कोरोना भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिइरहेको भन्दै यसलाई अवमूल्यन गरे स्वास्थ्य प्रणाली अस्तव्यस्त हुनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले यसअघिका भेरियन्टभन्दा तीव्र गतिमा ओमिक्रोन फैलिइरहेको भन्दै यसलाई कम नआँक्न आग्रह गरेका छन् । ‘हामीले यसअघिका भेरियन्टमा देखेकोभन्दा फरक गतिमा ओमिक्रोन फैलिइरहेको छ’, […]

महामारी घटे पनि ढुक्क हुने अवस्था छैनः डब्ल्यूएचओ महानिर्देशक

एजेन्सी। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस एधनम ग्याब्रियससले बितेको तीन सातामा कोरोना महामारीको अवस्थामा सुधार आएको देखिए पनि ढुक्क भएर बस्न नसकिने बताएका छन्। उनले कुनै पनि देशले संकटबाट मुक्त भएको सोच्न नहुने र भ्याक्सिन लगाउने कामलाई महत्व दिनुपर्नेमा जोड दिएका छन्।कोरोनाकालमा स्वास्थ्यकर्मीको योगदानको उच्च कदर गर्दै उनले संक्रमितको सेवा गर्दागर्दै जीवन गुमाउनेको स्मरण गरे।

महामारी घटे पनि ढुक्क हुने अवस्था छैनः डब्ल्यूएचओ महानिर्देशक

एजेन्सी। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस एधनम ग्याब्रियससले बितेको तीन सातामा कोरोना महामारीको अवस्थामा सुधार आएको देखिए पनि ढुक्क भएर बस्न नसकिने बताएका छन्। उनले कुनै पनि देशले संकटबाट मुक्त भएको सोच्न नहुने र भ्याक्सिन लगाउने कामलाई महत्व दिनुपर्नेमा जोड दिएका छन्।कोरोनाकालमा स्वास्थ्यकर्मीको योगदानको उच्च कदर गर्दै उनले संक्रमितको सेवा गर्दागर्दै जीवन गुमाउनेको स्मरण गरे।

८२ प्रतिशत कोरोना खोप धनी देशको कब्जामा : डब्ल्यूएचओ

१७ वैशाख, धनगढी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेका छन् । विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको डब्ल्यूएचओ भनाइ छ । एक कार्यक्रममा डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले सो अभिव्यक्ति दिएका हुन् । उनका अनुसार विश्वभर अझै पनि […]