प्रियंकाको पेट देख्दा तर्सिनेहरूका नाममा

यो लेख लेखिरहनु खासै आवश्यक त थिए, तर नायिका प्रियंका कार्कीको ''बेबी बम्प''माथि चौतर्फी हमला हुँदा मैले मन थाम्न सकिनँ । आँखामा राख्दा पनि नबिझाउने यति चुलबुले सुन्दर नायिकालाई मानिसहरूले ताइ न तुइको आलोचना गरिरहेको देख्दा मेरो हृदय छियाछिया भएको छ । 'बेबी बम्प' देखाएको हरेक फोटोमा प्रियंका कार्की यति राम्री, यति कन्फिडेन्ट देखिएकी छिन् कि 'अरे वाह' भनेर तारिफ नै गरौं जस्तो । चिल्लो ठूलो पेट अनि त्यो पेटभित्र हुर्किरहेको एउटा मानवसृष्टि… । उनलाई वरिपरि घेरिरहेका अन्य सुन्दर...

सम्बन्धित सामग्री

राज्यले उसलाई पनि इन्जिनियर, पाइलट, डाक्टर जस्तै ‘ड्राइभर’ पढाएको भए...

काठमाडौं : नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले गत बिहिबार सार्वजनिक यातायातमा एक बालक सहचालक रहेको तस्वीरसहित सामाजिक सञ्जालमा एक भावुक स्टाटस लेखे।जहाँ उनले लेखेका थिए,  ‘संविधानमा निःशुल्क र अनिवार्य शिक्षा, कानुनमा बाल श्रम गराउन नपाइने भनेर लेखेर मात्र हुँदैन रहेछ, यीनका पेट पनि पाल्नुपर्छ होला नी, हैन र? सार्वजनिक यातायातमा रहेका सह चालकको तस्विर सातदोबाटोमा क्लिक गरियो।’उक्त पोष्टमा रवि पन्त नाममा एक फेसबुक युजरले थप भावुक कमेन्टमा गरे, ‘भोलिका सार्वजनि

भूमाफियाले जग्गा अर्कैलाई बेचिदिए, घर न घाटका भए किसान

३१ साउन, काठमाडौं । आफूले वर्षौदेखि खनजोत गरेर पेट पाल्दै आएको जग्गा अचानक अर्कैको नाममा नामसारी भएको देख्दा कसलाई अचम्म नलाग्ला । त्यस्तै भएको छ नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका-६ का रघुनाथ मिश्रलाई । उनको १५ कट्टा जग्गासँगै ओत लाग्ने झुप्रोमाथिसमेत अर्कैले मेरो हो भनेर दाबी गरिरहेको छ । अहिले उनी घरबारविहीन जस्तै बनेका छन् । […]

अफगानिस्तानको दर्दनाक हालत : पेट पाल्न १०–१५ वर्षकी छोरीहरू बेच्दै गरीब परिवार !

अफगानिस्तानमा गहिरिँदो आर्थिक संकटबीच कतिपय नागरिकले पेट पाल्न छोरीहरूलाई बेच्नु परिरहेको खुलासा भएको छ । तालिबानी सत्ता चलिरहेको १०० दिन पूरा हुँदा समेत अफगानिस्तानको अवस्था सुधार हुने कुनै संकेत देखिएको छैन । बरु बालविवाहको नाममा छोरीहरूको बेचबिखन भइरहेको छ । कतिपय गरीब परिवारले पेट पाल्नका लागि छोरीलाई बेच्नसम्म बाध्य भएका छन् ।  समाचार एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै अफगानिस्तानी मजदुर फजलले भने, ‘मैले आफ्नी १३ वर्ष र १५ वर्षकी छोरी बेच्नुपर्‍यो । उनीहरूको विवाह दोब्बर उमेरका युवकसँग ...

चाडपर्वमा मासु कति खाने, कसरी खाने ?

दशैँलाई आफूभन्दा ठूला र मान्यजनबाट आशीर्वाद लिने तथा अत्यधिक खानपान गर्ने चाडका रूपमा लिइन्छ । चाडपर्वमा हामी मनलाग्दो खान्छौँ । त्यसमाथि दशैँजस्तो पर्व । अर्थात् मासु खाने पर्व । थरीथरीका मासु खाइन्छ नै । आफन्त, इष्टमित्रकहाँ आयोजना गरिने जमघट र भोजभतेरले पनि हाम्रो पेट खाली राख्न दिँदैन । बरु आवश्यकताभन्दा बढी खाइदिन्छौँ । चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु, मसलेदार परिकार खाने तथा स्वास्थ्यको ख्याल नगर्दा सद्दे मानिस पनि अस्पताल पुग्नु परेका घटना धेरै छन् । चिकित्सकले दशैँमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा ...

‘बोक्सी’ आरोपमा काठमाडौंमै चरम यातना, धामीसहित चारजना पक्राउ

काठमाडौंको ठुलो भ-याङमा झारफुक गरेर बोक्सी झार्ने नाममा एक महिलालाई चरम यातना दिइएको पाइएको छ । ललितपुरको लुभु घर भएकी ३० वर्षीया महिलालाई ‘बोक्सी’ आरोपमा यातना दिने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुर घर भई ठुलो भ¥-याङमा धामी काम गर्ने दिपेन्द्र कुमार थिङ, ललितपुरका जितेन्द्र महर्जन, नुवाकोटका जनार्दन पाण्डे र दशनारायण महर्जन छन । भदौ २१ मा पेट दुखेपछि ३० वर्षीया महिलाले आफ्ना पति जितेन्द्र महर्जनलाई अस्पताल लान आग्रह गरेका थिए । तर, उनले मामा नाता पर्ने द

‘खाली पेट धेरैबेर बस्नु हितकर हुँदैन’

दाङ – भोलि तीज। आज घर–घरमा दर पाक्दै छ। तर, दर खाने र तीजमा पानीसमेत नपिई ब्रत बस्दा स्वास्थ्यमा कस्तो असर पर्ला? यसबारे स्वास्थ्यकर्मी भन्छन्, ‘खाली पेट धेरैबेर बस्नु हितकर हुँदैन।’ लमही अस्पतालका डाक्टर सुमित प्रजापतिले तीजमा पानीसमेत नपिई ब्रत बस्ने र दरको नाममा जथाभावी खाँदा शरीरले सधैंको भन्दा फरक प्रतिक्रिया दिन सक्ने बताए। ‘हरितालिका […]

मस्तिष्कमा गम्भीर घाउ लागेका अभिषेकको उपचारमा आर्थिक समस्या

पर्वत : बागलुङ  जिल्लाको बागलुङ नगरपालिका–१३ काली खोलाका ५१ वर्षीय दिलबहादुर रोका र उनकी श्रीमती उजेलीको सपना थियो कि दुई छोरीमुनि जन्मिएको छोरो १८ वर्षीय अभिषेकलाई राम्रो शिक्षा दिएर बुढेसकालको सहारा बनाऊँ। छोरा पनि त्यही बाटोमा थिए, अनुशासित र पढाइमा पनि लगनशील।अभिषेकले मिहिनेत गर्नु नै पर्ने थियो किनकि सम्पत्तिको नाममा उनीहरूसँग सामान्य घर र दुई वटा खेतको गरा मात्रै छ। त्यसले कति दिन पो थेग्न सक्थ्यो र? पेट भर्नको लागि अधियाँमा कमाएको जमिन, गाउँमा गरिने निमेक र दैनिक मजदुरीबाहेकको

‘भो, अब यो सहरमा कहिल्यै फर्किन्नँ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मात्र देशबासीका नाममा सम्बोधन गर्दै भने- ‘संक्रमणको साङ्लो तोड्न जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहन्छ।’ओलीको कुरालाई मान्ने हो भने अहिलेको निषेधाज्ञामा कोही पनि गरिब, मजदुर भोकभोकै बस्न बाध्य हुनुपर्दैन। तर, विडम्बना ती मजदुर अहिले भोकभोकै सडक पेटीमा छट्पटाउँदै छन्। निषेधाज्ञाले पेट भर्ने मेलोमेसो खोसिएको छ। तर,यसमा राज्यको ध्यान पुगेको छैन।निषेधाज्ञा जारी भएको ६ दिन

सीमामा रुँदै बसेका नेपालीका नाममा

आफू र आफ्नो परिवारको पेट पाल्न भारत छिर्नेहरूको कथा सञ्चार–माध्यममा बिरलै सुन्न र पढ्न पाइन्छ । वर्षभरि

कविता : टाउको भर्सेस पेट

-मोहन सङ्ग्राम मन्दिरको कुनै भित्तामा भगवानको विज्ञापन देखेपछि अलि पहिला भगवानको नाममा फूलमान दाइले चढाए आफ्नो टाउको ।   अहिले घाँटीसम्मको शरीर लिएर भौंतारिइरहेका छन् फूलमान दाइ आफ्नो टाउकोको हिसाब खोज्‍न,   भगवान् नभएको देख्‍न उनीसँग आँखा छैनन् भगवान् छैन...