‘खाली पेट धेरैबेर बस्नु हितकर हुँदैन’

दाङ – भोलि तीज। आज घर–घरमा दर पाक्दै छ। तर, दर खाने र तीजमा पानीसमेत नपिई ब्रत बस्दा स्वास्थ्यमा कस्तो असर पर्ला? यसबारे स्वास्थ्यकर्मी भन्छन्, ‘खाली पेट धेरैबेर बस्नु हितकर हुँदैन।’ लमही अस्पतालका डाक्टर सुमित प्रजापतिले तीजमा पानीसमेत नपिई ब्रत बस्ने र दरको नाममा जथाभावी खाँदा शरीरले सधैंको भन्दा फरक प्रतिक्रिया दिन सक्ने बताए। ‘हरितालिका […]

सम्बन्धित सामग्री

खाली पेट खानुस् यी खानेकुरा, हुनेछ स्वास्थ्य लाभ

मानिसहरू बिहान उठेपछि खासै केही नखाई सीधै भात खाएर बस्छन् वा बाहिर निस्कन्छन् । तर यसो गर्दा पेटलाई नराम्रो असर पर्छ । पाचनतन्त्र सुस्त भएर पेटको रोग लाग्छ ।  त्यसैले भात खानुअघि खाली पेटमा उचित पोषण दिने खानेकुरा खानु स्वास्थ्यका लागि हितकर हुन्छ । यहाँ हामी बिहान के लिने भनी चर्चा गर्दैछौं । तुलसी तुलसीमा भिटामिन, क्याल्सियम, आइरन तथा एन्टीअक्सिडेन्ट गुणहरू भरपूर हुन्छ । यसले शरीरलाई रोगबाट बचाइराख्न सहायता गर्छ । बिहान खाली पेट तुलसी राखेको पानी पिउँदा रोगप्रतिरोधक क्षमता बढाउन सहायता पुग्छ । मौसमी रुघाखोकी...