खार्तुम । मंगलबार बिहानै सुडानमा सत्ताविप्लव (कू) को असफल प्रयास भएको र योजनाकारको खुलासा नभएको अलजजिराले जनाएको छ । राज्य नियन्त्रित मिडियाले भनेको छ, ‘कूको असफल प्रयास भएको छ । नागरिकले यसलाई प्रतिकार गर्नुपर्छ ।’ त्यहाँको सर्वोच्च शाषकीय अंग रुलिङ काउन्सिलका एक सदस्यले रोयटर्सलाई बताएअनुसार अहिले परिस्थिती नियन्त्रणमा आइसकेको छ । कूको प्रयासमा सहभागिलाई सोधपुछ […]