५ असोज, काठमाडौं । सुडानका अधिकारीहरुले मंगलबार सैनिकको एउटा समूहले कू गर्ने असफल प्रयास गरेको बताएका छन् । उनीहरुका अनुसार अहिले अवस्था सेनाकै नियन्त्रणमा छ । सुडानको सरकारी टेलिभिजनले आम नागरिकलाई कूको प्रयासको प्रतिरोध गर्न आग्रह गरेको छ । यद्यपि यस विषयमा विस्तृत जानकारी भने दिइएको छैन । ‘अहिले सबै नियन्त्रणमा छ । क्रान्ति सफल […]