काठमाडौं, ९ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनलाई पर धकेल्ने असफल प्रयास भएको बताएका छन् । उनले आज पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै त्यस्तो टिप्पणी गरेका हुन् । चुनावदेखि सत्ता गठबन्धनका दलहरु डराइरहेको भन्दै ओलीले राजनीतिक प्रतिवेदनमा भनेका छन्,‘निर्वाचनलाई पर धकेल्ने असफल प्रयास समेत भएको छ ।’ चुनाव धकेल्न […]