दुईदिने बिदाको सकस र असफल प्रयास

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अनुसार संसारभर धेरैजसो देशमा कर्मचारीले साताको ४० घण्टा काम गर्छन् । यसरी एक सातामा पाँच दिन काममा लगाउने र दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय अभ्यास पनि हो । अन्तर्राष्ट्रिय अभ्यासहरू अपनाउनु अनुचित होइन तर त्यसअघि व्यावहारिकताप्रति पनि गम्भीर हुनुपर्छ । हाम्रो कर्मचारीतन्त्र असक्षम पक्कै छैन, तर यो व्यावहारिक हुन सकेको […]