पर्सागढी नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी

वीरगञ्ज – पर्सागढी नगर प्रमुख र उपप्रमुखमा एमालेले जितेको छ। मेयरमा एमालेका गोकर्ण पाठक ६ हजार ६२४ मतका साथ विजयी भएका छन्। उनी निकटतम प्रतिद्वन्द्वीसित २ हजार ८ सय ९१ मत अन्तरले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान मेयरसमेत रहेका कांग्रेसका लोकनारायण यादवले ३ हजार ७ सय ३३ मत प्राप्त गरे। नगरपालिकाको उपमेयरमा पनि […]

सम्बन्धित सामग्री

रूपन्देहीको सैनामैना नगरपालीका प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

रूपन्देहीको सैनामैना नगरपालिका प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका फणेन्द्र प्रसाद शर्मा विजयी भएका छन् । उनले निर्वतमान नगर प्रमुख चित्र बहादुर कार्कीलाई ५ सय ८२ मतले पराजित गरेका हुन् । शर्माले...

सुनवल नगरमा एमाले विजयी

गठबन्धनलाई हराउँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेस तथा नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनलाई पराजित गर्दै नगर प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले विजयी हासिल गरेको हो । तीन हजार २१८ मतको अन्तरले गठबन्धनका उम्मेदवार अर्जुनकुमार पोखरेललाई हराउँदै नगर प्रमुखमा एमालेको बिमला अर्याल ९०८ मतको फराकिलो अन्तरले विजयी भएकी छन् । यस्तै चार हजार ९०८ को अन्तरले गठबन्धनका उपप्रमुखका उम्मेदवार लेखनाथ खरेललाई हराउँदै एमालेका

कपिलवस्तुको बाणगंगामा एमाले विजयी

कपिलवस्तु : बाणगंगा नगरपालिकाकाे प्रमुख र उपप्रमुखमा नेकपा एमालेका चक्रपाणि अर्याल र रिता चाैधरी विजयी भएका छन्। अर्याल कांग्रेसका रविराज आचार्यलाई हराउँदै प्रमुख भएका हुन् भने चाैधरीले कांग्रेसकै तारावती थारुलाई हराउँदै उपप्रमुख बनेकी हुन्।अर्यालले १८ हजार ९९९ मत ल्याउँदा आचार्यले १८ हजार ३६० मत मात्रै ल्याउन सके। अघिल्लाे स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले नगर प्रमुख जित्दा अर्यालले उपप्रमुख जितेका थिए।त्यसैगरी उपप्रमुख पदमा निर्वाचित एमालेकै चाैधरी

रामगोपालपुर नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी

महोत्तरीको रामगोपालपुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाल कम्प्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विजयी भएका छन् । रामगोपालपुर नगरपालिकाको प्रमुखमा एमालेका रामदुलार साह र रिना देवी यादव विजयी हुनुभएको छ ।

रुपन्देहीको देवदह नगरपालिका मेयर/उपमेयर दुवैमा एमाले विजयी

रुपन्देही – रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित हुनु भएको हो । मेयरमा निर्वाचित खरेलले नेपाली कांग्रेसका हिरा खत्रीलाई १ हजार ६२० मत अन्तरले पराजित गर्नु भएको हो । खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाउनु भयो । खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख निर्वाचित हुनु भएको थियो । उपमेयरमा विद्यालक्ष्मी गुरुङ १३ हजार ७८४ मत ल्याएर विजयी हुनुभयाे ...

आठबिस नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी

जिल्लाको आठबिस नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार तर्कबहादुर बडुवाल नगर प्रमुख र उपप्रमुखमा कल्पना थापा विजयी हुनुभएको छ ।

रुपन्देहीको देवदहमा एमाले विजयी

रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ । नगर प्रमुखमा नेकपा एमालेका नेता ध्रुव खरेल निर्वाचित भएका हुन् ।एमालेको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार बनेका खरेलले नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनमा उम्मेदवार बनेका हिरा खत्रीलाई एक हजार ६२० मत अन्तरले पराजित गरी नगर प्रमुख निर्वाचित भएका हुन् । खरेलले १२ हजार ९४३ मत पाउदा खत्रीले ११ हजार ३२३ मत पाए । खरेलसँग पराजित भएका नेपाली काँग्रेसका जिल्ला सचिवसमेत रहेका खत्री २०७४ सालको निर्वाचनमा एमाल

गोकर्णेश्वर १, २ र ३ मा एमाले विजयी, नगरप्रमुख र उपप्रमुखमा पनि अग्रता

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नंं १, २ र ३ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । यी तीन वडामा नगर प्रमुख र उपप्रमुखमा पनि एमालेकै अग्रता रहेको छ । आइतबार साँझ सम्पन्न वडा नं. १ को मतगणनामा अध्यक्षमा नेकपा एमालेका द्वारिका श्रेष्ठ विजयी हुनुभयो । उहाँले निवर्तमान वडा अध्यक्ष तथा निकटतम प्रतिद्वन्द्वी नेपाली …

मिथिला नगरपालिकामा एमाले विजयी

महेन्द्रनगर । मिथिला नगरपालिकामा नेकपा एमालेका उम्मेदवार नगर प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन् ।   नगर

संखुवासभाको मादि नगरपालिकामा एमाले विजयी - Naya Patrika

संखुवासभाको मादि नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका नगर प्रमुख र उपप्रमुख दुवै विजयी भएका हुन् । प्रमुखका उम्मेदवार विदुर सुब्बाले २ हजार ७ सय ४१ मत ल्याए भने...पूरा पढ्नुहोस् »