नगर प्रमुख भामले सरकारी सेवा सुविधा नलिने

छाँयानाथ रारा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बिष्णुकुमार भामले आफ्नो पाँच वर्षे कार्यकाल अवधीभर राज्यबाट प्राप्त हुने आर्थिक सेवा सुविधा नलिने घोषणा गर्नु भएकोछ ।

सम्बन्धित सामग्री

निवर्तमान उपसभामुख र सांसदले सेवा सुविधा बापत लिएका सामग्री फिर्ता गरेनन्

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान उपसभामुखदेखि सांसदहरुले सरकारी सेवा सुविधा बापत लिएका विभिन्न सामग्री फिर्ता गरेका छैनन् । प्रदेश उपसभामुख निर्मला बडाल जोशीले सरकारी निवासबाट लगेका सामान फिर्ता गर्नुभएकाे छैनन् । अन्य १८ जना पूर्व सांसदहरुले लिएको ल्यापटप सुविधा फिर्ता गरेका छैनन् । प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन भएको मितिबाटै कार्यकाल सकिएका […]

सभामुखले छोडे सरकारी निवास

सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छोडेका छन् ।  सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्किएको उनका  प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । ...

निर्वतमान सभामुख सापकोटाले छाडे सरकारी सेवा सुविधा

काठमाडौं । निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाले शनिबारदेखि सरकारी सेवा सुविधा छाडेका छन्। उनले सरकारी सेवा सुविधा छाडेर आजदेखि निजी निवासमा फर्किएको सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानले जानकारी दिए। ‘सापकोटा आजदेखि सरकारी सेवा सुविधा छोडेर निजी निवासमा फर्कनुभएको छ,’ न्यौपानेले सन्देशमा उल्लेख गरेका छन्। उनले आजै मात्र आसन्न निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए।

सभामुख सापकोटाले छाेडे सरकारी सुविधा

सभामुख अग्निप्रसाद सापकोटा सरकारी सेवा सुविधा छोडेका छन्। सभामुख सापकोटाले आजदेखि सरकारी सेवा सुविधा  छोडेर निजीनिवास  फर्केको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।  उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा...

सभामुख अग्निप्रसाद सापकोटाले छाडे सरकारी निवास, उम्मेदवार पनि नबन्ने घोषणा

सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाडेका छन् । सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फकेर्काका उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । अग्निप्रसाद सापकोटा प्रतिनिधि सभा सभामुख हुन् । यसैबीच सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा आयोजित पत्रकार भेटघाटमा […]

सरकारी सेवा सुविधा नलिने झिमरुक गाउँपालिका अध्यक्षको घोषणा

६ जेठ, प्युठान । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर एमसीले आफूले राज्यबाट पाउने तलब भत्ता नलिने घोषणा गरेका छन् । शुक्रबार गाउँपालिका कार्यालयमा सपथ ग्रहणपछि एमसीले आफ्नो पाँचवर्षे कार्यकालमा सरकारी सेवा सुविधा नलिने घोषणा गरेका हुन् । उनले तलब भत्ताबापत आउने रकम शिक्षा र सामाजिक क्षेत्रमा खर्च गर्ने बताए ।  ‘अध्यक्षले पाउने सुविधा म लिन्नँ, […]

सरकारी सेवा सुविधा नलिने घोषणा गर्न बागलुङका उम्मेदवारको होड

बागलुङ : स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा बागलुङमा दलका उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्।चुनावी सरगर्मी बढ्दै जाँदा उम्मेदवारहरुले आफ्नो पक्षमा भोट कसरी बढाउन सकिन्छ भनेर लागेका छन्। बागलुङमा अहिले उम्मेदवारहरूले आफू जनप्रतिनिधिमा निर्वाचित भएपछि पाउने सेवा सुविधा सामाजिक काममा लगाउने घोषणा गर्न थालेका छन्।पाँचदलीय गठबन्धनको तर्फबाट बागलुङ नगरपालिकामा नगर प्रमुखको उम्मेदवार बनेका बसन्तकुमार श्रेष्ठ र राजु खड्काले घोषणापत्रमै उल्लेख गरेर जनप्रतिनिधिको रूपमा आफ

पूर्व मुख्यमन्त्री पौडेलले लिए कानुनबिना सरकारी सेवा सुविधा

हेटौंडा : बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले कानुनबिनै सरकारी सेवासुविधा लिएका छन्। बागमती प्रदेशमा पूर्व मुख्यमन्त्री तथा मन्त्रीहरूलाई कुनै पनि सेवा सुविधा उपलब्ध गराउने कानुनी व्यवस्था छैन।४२ महिना बागमती प्रदेश सरकारको नेतृत्व गरेका पूर्व मुख्यमन्त्री पौडेलले प्रदेशका पूर्व मुख्यमन्त्री तथा मन्त्रीहरूलाई सेवासुविधा उपलब्ध गराउने सम्बन्धमा कुनै पनि ऐन कानुन बनाएका छैनन्। तैपनि पूर्व मुख्यमन्त्री पौडेलले कानुनबिना नै सरकारी सेवासुविधा उपभोग गरिरहेका छन्।गत भदौ २ गते बागमती प्रदे

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले पदमा रहुन्जेल सरकारी सेवा सुविधा नलिने घोषणा

न्युज अफ नेपाल,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पदमा रहुन्जेल सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्। श्रेष्ठले सुरक्षाकर्मी बाहेक , अरु पारिश्रमिक, आवासलगायत सुविधा नलिने सोमबार पत्रकार सम्मेलन गरेर उनले बताए । नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका थिए। श्रेष्ठले स्वास्थ्य, शिक्षा, कृषि तथा जलविद्युतलगायत […]

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सुविधा नलिने घोषणा

स्वास्थ्य मन्त्रालयमा सोमबार एक सय दिनको कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनले सुरक्षाकर्मीबाहेकका कुनै पनि सरकारी सेवा सुविधा निलने घोषणा गरेका हुन्।