दाङ- घोराही उपमहानगरपालिकामा गठबन्धन पछि परेको छ। नेकपा एमाले नगर प्रमुख पदका उम्मेदवार नरुलाल चौधरी २०७९ मतले अघि छन्। चौधरीले १४ हजार २ सय ५ मत प्राप्त गरेका छन्। गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका हेमराज शर्माले १२ हजार १ सय ३६ मत प्राप्त गरेका छन्। उपप्रमुखमा पनि एमालेले अग्रता लिएको छ। एमालेकी हुमा डिसी […]