नयाँ प्रधानमन्त्री दाबीको सांसद संख्यामा विवाद : राष्ट्रपतिसँग दुई विकल्प, भारतमा यस्तो छ प्रचलन

काठमाडौं: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६(५) अन्तर्गतको सरकारका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरेका छन्।   दुबै नेताले आफूसँग बहुमत रहेको दाबी गर्दै सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालय शीतल निवासमा बुझाएका छन्। ओलीले एमाले (१२१) र जसपा (३२) मिलाएर १५३…

सम्बन्धित सामग्री

आफैँसँग विवाह गर्ने क्षमा को हुन् र यस्तो किन गरिरहेकी छिन् ?

सोलोगामी, एउटा यस्तो विवाह हो जसमा एक व्यक्तिले आफैंसँग विवाह गर्ने गर्छन् । पछिल्ला केही वर्षमा यो प्रचलन पश्चिमी देशहरूमा तीव्र गतिमा बढेको भए पनि अहिले भारतमा पनि पुगेको छ ।जुन ११ मा भारतमा यस्तै एउटा विवाह हुनेछ । क्षमा बिन्दुले जुन ११ मा गुजरातको वडोदरा सहरको एक मन्दिरमा पूर्ण हिन्दू रितीरिवाजका साथ विवाह गर्दैछिन् ।मैले उनीसँग कुरा गर्दा उनी घरमै थिइन् । उनले फोनमा जुन ११ मा रातो पहिरन लगाउने, हातमा मेहन्दी लगाउने र रातो सिन्दुरले आफ्नो सिन्दुर भर्ने बताइन् । । अग्निलाई साक्षी राखेर उनले स

धेरै पान खाँदा आउन सक्छन् यस्ता समस्या

पानको पातको प्रयोग नेपाल, भारत लगायत दक्षिण एसियाली मुलुकमा धेरै हुने गर्दछ । यसलाई पान मसला बनाएर खाने प्रचलन विशेषगरी नेपालको तराई र भारतमा धेरै छ । बहुउपयोगी लहरेदार वनस्पति पानको महत्व धार्मिक तथा सांस्कृतिक पक्षसँग पनि जोडिएको छ । पानको पातमा चुना, कत्था, सुपारीको टुक्रा, सौप लगायत विभिन्न प्रकारका सुगन्धित मसला हाले खाने गरिन्छ […]

जारी आईपीएलमा ‘ओरेन्ज क्याप’ जित्न सक्ने पाँच खेलाडी

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिता भारतमा जारी छ । जहाँ संसारभरका खेलाडी विभिन्न दश टोलीबाट आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । आईपीएलमा हरेक वर्ष सबैभन्दा धेरै रन बनाउने ब्याटरलाई ‘ओरेन्ज क्याप’ दिने प्रचलन रहेको छ । यस सिजनमा केही ब्याटर चौका र छक्का प्रहार गरिरहेका छन् । जारी आईपीएलको छैटौं चरणका खेल जारी छन् र यसै चरणबाट केही खेलाडीले आफू ओरेन्ज क्यापको दाबेदारी भएको जनाएका छन् । पाँच ओरेन्ज क्यापमा हकदार जस बटलरराजस्थान रोयल्सका लागि ओपन

भारतले ३ प्रतिशत घटायो कर्पोरेट ट्याक्स, अन्य व्यवस्था कस्ता छन् ?

भारत सरकारले यो वर्षदेखि कर्पोरेट ट्याक्स घटाउने भएको छ । केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले यो चालू वर्ष २०२२/२३ देखि कर्पोरेट ट्याक्स घटाउने घोषणा गरिन् । उनले बजेट भाषण गर्दै यो वर्षदेखि ३ प्रतिशतले कर्पोरेट ट्याक्स घट्ने घोषणा गरेकी हुन् ।उनको घोषणासँगै भारतमा कर्पोरेट ट्याक्स १५ प्रतिशतमा आइपुगेको छ । यसअघि भारत सरकारले १८ प्रतिशत कर्पोरेट ट्याक्स लिँदै आइरहेको थियो । जुन, केन्द्रीय वित्त मन्त्री सितारमणको घोषणासँगै अब १५ प्रतिशतमा आइपुगेको हो ।यस्तै, भारत सरकारले यही वर्षदेखि प्रचलन

भारतमा यो वर्ष वित्त मन्त्रीले हलुवा सेरेमनी नगर्ने, मिठाईमात्र बाँडियो

माघ १५, नयाँदिल्ली । भारतले अव आउने साताको मंगलवार लोकसभामा बजेट सार्वजनिक गर्दैछ । वित्त मन्त्री निर्मला सीतारमणले यो वर्ष कोरोना महामारीका कारण हलुवा सेरेमनी नगरिने भन्दै बजेट - २०२२  पूर्णरुपमा पेपरलेस हुने बताएकी छन् । भारतले सन् २०२१ पनि पहिलो पटक डिजिटल बजेट सार्वजनिक गरेको थियो । भारतमा बजेट तयारी अघि हलुवा सेरेमनी गर्ने प्रचलन छ तर यो वर्ष यो आयोजना गरिने छैन । हलुवा समारोहको भारतमा एकदमै पुरानो इतिहास रहेको छ । यो समारोहपछि बजेट तयारी तथा छपाईको काम शुरु गर्ने गरिन्थ्यो । नर्थ ब्लकमा प्रत्येक साल बजेट सार्वजनिक हुनु पूर्व यो समारोहमा वित्त मन्त्रीसमेत मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा बजेट छपाईमा संलग्न कर्मचारी सहभागि हुन्थे । र ती अधिकारीहरु यो समारोहपछि बजेट तयारीका लागि कयौं दिनसम्म भूमिगत रहन्थे । यो वर्ष हलुवा सेरेमनीको सट्टा बजेट छपाईमा संलग्न अधिकारीहरुलाई वित्त मन्त्रीले मिठाई खुवाएकी छन् । यो वर्ष वित्त मन्त्रालयले यूनियन बजेट एप लन्च गर्ने योजना पनि बनाइरहेको छ । भारतमा सन् २०१९ अघि छालाबाट निर्मित ब्रिफकेसमा बजेट विवरण राखिन्थ्यो तर यो परम्परा विस्तारै परिवर्तन गर्न थालियो । तर जव भारतमा वित्त मन्त्री निर्मला सितारमण बनिन् तव उनले ब्रिफकेसको सट्टा रातो रंगले बेरिएको बहिखाता चुनिन् । यो भारतको परम्परागत व्यापार व्यवसायको प्रतिक पनि थियो । भारतमा बजेटको इतिहास अंग्रेजबाट स्वतन्त्र हुनु अघिदेखि नै रहेको छ । भारतमा पहिलो पटक सन् १८६० मा बजेट पेश गरिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमा पहिलो पटक सन् २०१७ मा अरुण जेट्ली वित्त मन्त्री बनेका थिए । उनको कार्यकालमा पनि बजेट पेश गर्ने शैलीमा धेरै परिवर्तन गरिएको थियो । मोदी सरकारअघि भारतमा रेलवेको लागि अलग बजेट पेश गरिन्थ्यो तर यो परम्परा पनि सन् २०१७ बाटै हटाएर रेल बजेट आम बजेटको हिस्सा बनाइएको छ । एजेन्सी

पटाका पड्काउने चलन कहिलेबाट सुरु भयो ?

दीपावलीमा घरलाई झिलीमिली बनाउने प्रचलन पुरानो छ । कतिपयले खुसीयालीमा पटाका पनि पड्काउँछन् । पञ्जाव विश्वविद्यालयमा इतिहास पढाउने प्राध्यापक राजिव लोचनका अनुसार प्राचीन ग्रन्थमा पनि दीपावलीलाई भव्य रुपमा मनाइन्थ्यों । तर, पटाका पड्काउने परम्परा थिएन । पटाका पड्काउने परम्परा त चीनको हो । पटाका पड्काउँदा यसको निस्कने ठूलो आवाजले खराब आत्मा, खराब विचार र दुर्भाग्य भाग्ने तथा सौभाग्य प्रबल हुने चिनियाँहरूको मान्यता छ । यही विचार भारतमा आतिश दिपांकर नामका बंगाली बौद्ध धर्मगुरुले १२ औं शताब्द

भारतमा सबै धार्मिक समुदायमा घट्दै छ जन्मदर

काठमाडौँ– पछिल्लो एक अध्ययनअनुसार भारतका सबै धर्मावलम्बीहरूमा जन्मदर घट्दो क्रममा छ । सन् १९५१ यता धार्मिक सोच र धर्म बुझ्ने तरिकामा आएको परिवर्तनको यो एउटा उदाहरण हो ।  धार्मिक विश्वासका आधारमा धेरै सन्तान जन्माउने प्रचलन अहिले नकार्न थालिएको छ । भारतमा हिन्दु र मुस्लिमले कुल ९४ प्रतिशत जनसंख्या ओगटेका छन् । बाँकी ६ प्रतिशत शिख, […]

भारतमा अत्यधिक ठूलो र भव्य विवाहको प्रचलन बढ्दो

एजेन्सी । वैवाहिक समारोहको आयोजनामा भारतीय धनाढ्यहरुलाई सायदै कसैले जित्न सक्ला । केही महिना अगाडि मात्र भएका