आफैँसँग विवाह गर्ने क्षमा को हुन् र यस्तो किन गरिरहेकी छिन् ?

सोलोगामी, एउटा यस्तो विवाह हो जसमा एक व्यक्तिले आफैंसँग विवाह गर्ने गर्छन् । पछिल्ला केही वर्षमा यो प्रचलन पश्चिमी देशहरूमा तीव्र गतिमा बढेको भए पनि अहिले भारतमा पनि पुगेको छ ।जुन ११ मा भारतमा यस्तै एउटा विवाह हुनेछ । क्षमा बिन्दुले जुन ११ मा गुजरातको वडोदरा सहरको एक मन्दिरमा पूर्ण हिन्दू रितीरिवाजका साथ विवाह गर्दैछिन् ।मैले उनीसँग कुरा गर्दा उनी घरमै थिइन् । उनले फोनमा जुन ११ मा रातो पहिरन लगाउने, हातमा मेहन्दी लगाउने र रातो सिन्दुरले आफ्नो सिन्दुर भर्ने बताइन् । । अग्निलाई साक्षी राखेर उनले स

सम्बन्धित सामग्री

पुरुष नचाहिँने भन्दै एक नायिकाले गरिन् आफैँसँग विवाह

एजेन्सी । भारतीय टेलीभिजनकी नायिका कनिष्का सोनीले पुरूष नचाहिँने भन्दै आफैँसँग विवाह गरेकी छन् । सोलोगेमी’ अर्थात् आफैंसँग विवाह गर्ने अवधारणा विश्वभर तीव्र गतिमा समयसँगै बढिरहेको छ । यसअघि पनि गुजरातकी क्षमा बिन्दुले आफूसँग विवाह गरेकी थिइन् । कनिष्काले अगस्ट १६ मा सामाजिक सञ्जालमार्फत आफैँसँग विवाह गरेको जानकारी दिएकी छन् । नायिकाले सिन्दुर र मङ्गलसूत्र […]

‘मलाई कोही पुरुष चाहिँदैन’ भन्दै अभिनेत्रीले आफैँसँग गरिन् विवाह

परिवर्तित समयसँगै विवाह र सम्बन्ध बारे पनि मानिसहरुको सोच परिवर्तन भइरहेको छ । आजकालको यो आधुनिक समाजमा महिलाहरु एक्लै जीवनयापन गर्न रुचाइरहेका छन् । यस्तै सोच छ ‘दीया र बाती हम’ की अभिनेत्रीको । टिभी अभिनेत्री कनिष्का सोनीले आफैँसँग विवाह गरेकी छिन् ।कनिष्का सोनीले हालै आफ्नो विशेष फोटो सेयर गरेकी छिन् जसमा उनले सिउँदोमा सिन्दुर र घाँटीमा मंगलसूत्र लगाइरहेको देख्न सकिन्छ । उनले उक्त फोटो सेयर गर्दै क्याप्सनमा आफूले आफैँसँग विवाह गरेको पनि जानकारी दिएकी छिन् ।उनले लेखेकी छिन्, &lsquo

एक मेयर जसले गोहीसँग गरे विवाह...

हामीले आजकाल निकै अचम्मका विवाहको खबर सुन्ने गरेका छौँ । कोहीले कुकुरसँग त कोहीले आफैँसँग विवाह गरिरहेका छन् । यस्तै एउटा अचम्मको विवाह मेक्सिकोमा भएको छ । मेक्सिकोको ओक्साका शहरको एउटा सानो गाउँका मेयरले गोहीसँग विवाह गरेका छन् । उनले विवाहपछि दुलही अर्थात् गोहीलाई चुम्बन पनि गरे । यो अचम्मको विवाहको फोटो र भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ ।सात वर्षको गोहीसँग भयो विवाहरोयटर्सका अनुसार स्यान पेड्रो हुआमेलुला गाउँका मेयर विक्टर ह्युगो सोसाले बिहिबार सात वर्षको गोहीसँग विवाह गरे । विवाहको

आफैँसँग विवाह गरेकी दुलही एक्लै हनिमुनमा जाने (विवाहका तस्बिरसहित)

भारतको गुजरातमा अचम्मको विवाह भयो । उक्त विवाहमा मण्डप सजाइएको थियो, जन्ती पनि थिए तर दुलहा र पण्डित भने थिएनन् । २४ वर्षकी क्षमा बिन्दुले बुधबार आफैँसँग विवाह गरेकी छिन् । बिन्दुले ११ जुनमा विवाह गर्ने घोषणा गरेकी थिइन् तर उनले तोकिएको समय अघि नै आफूसँग विवाह गरेकी छिन् ।कसैले घरमा आएर विवाद निम्त्यायो भन्ने हो कि भन्ने चिन्ताले उनले तोकिएको समय अघि नै विवाह गरेको क्षमाले बताएकी छिन् । उनले आफ्नो विशेष दिनलाई बर्बाद पार्न नचाहेको बताइन् । उक्त विवाहमा उनका विशेष साथीहरुको उपस्थिति थियो ।यो विवा

आफैसँग विवाह गर्दै छिन् यी भारतीय युवती

सोलोगामी अर्थात् यस्तो वैवाहिक समारोह जहाँ मानिसहरूले आफैँसँग विवाह गर्छन्। पछिल्ला वर्षहरूमा पश्चिमा देशमा सोलोगामी युवतीमाझ बढ्दो फेसनमा छ। अहिले यो भारतसम्म आइपुगेको छ।

यी युवतीले आफैँसँग गरिन् विवाह

तपाईंले कस्तो कस्तो विवाह देख्नु वा सुन्नुभएको छ ?  हामीले प्राय सुन्दै आइरहेको विवाह दुई जनाबीच हुने हो । तर कहिलेकाहीँ यस्तो घटना पनि सुनिन्छ, जुन रोचक हुन्छ । अमेरिकाको सिड्नी निवासी एक महिलाले आफूसँग नै विवाह गरेकी छन् । यो सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ, तर यो घटना सत्य हो ।  आफैँसँग विवाह गर्ने ती युवतीको नाम पेट्रीसिया क्रिस्टीन हो ।  सिड्नी निवासी ती २८ वर्षीया युवती पेशाले शिक्षिका हुन् । ८ वर्ष पहिले उनी र उनको पति वैवाहिक जीवनबाट अलग्गिएका थिए । त्यसमा उनी दुःखी भइनन् । एक्लो...