भारतले ३ प्रतिशत घटायो कर्पोरेट ट्याक्स, अन्य व्यवस्था कस्ता छन् ?

भारत सरकारले यो वर्षदेखि कर्पोरेट ट्याक्स घटाउने भएको छ । केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले यो चालू वर्ष २०२२/२३ देखि कर्पोरेट ट्याक्स घटाउने घोषणा गरिन् । उनले बजेट भाषण गर्दै यो वर्षदेखि ३ प्रतिशतले कर्पोरेट ट्याक्स घट्ने घोषणा गरेकी हुन् ।उनको घोषणासँगै भारतमा कर्पोरेट ट्याक्स १५ प्रतिशतमा आइपुगेको छ । यसअघि भारत सरकारले १८ प्रतिशत कर्पोरेट ट्याक्स लिँदै आइरहेको थियो । जुन, केन्द्रीय वित्त मन्त्री सितारमणको घोषणासँगै अब १५ प्रतिशतमा आइपुगेको हो ।यस्तै, भारत सरकारले यही वर्षदेखि प्रचलन

सम्बन्धित सामग्री

कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन बिहीवार

चैत २३, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन बिहीवारसम्म रहेको छ । कम्पनीले हकप्रद शेयरमा नबिकेको शेयर गत चैत १६ गतेदेखि लिलामीमा ल्याएको हो ।  कम्पनीले गत माघ ७ गतेदेखि फागुन १६ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण समूहतर्फको १ लाख २० हजार १२० कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेको हो ।   उक्त शेयर खरीद गर्न इच्छुक शेयरधनीले बिहीवार कार्यालय समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बोलपत्र विक्री प्रबन्धकसँगै सिभिल बैंकका शाखा कार्यालय विराटनगर, वीरगञ्ज, पोखरा, सुर्खेत नेपालगञ्ज, धनगढी तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा शाखा कार्यायहरुमा बोलपत्र पेश गर्न सकिनेछ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको अवितरित हकप्रद आजदेखि लिलामीमा

चैत १६, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आज (बुधवार) देखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेको छ ।  कम्पनीले गत माघ ७ गतेदेखि फागुन १६ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण समूहतर्फको १ लाख २० हजार १२० कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । यो शेयर खरीदका लागि चैत २४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयरको न्यूनतम मूल्य रू। १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बोलपत्र विक्री प्रबन्धकसँगै सिभिल बैंकका शाखा कार्यालय विराटनगर, वीरगञ्ज, पोखरा, सुर्खेत नेपालगञ्ज, धनगढी तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा शाखा कार्यायहरुमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको अवितरित हकप्रद चैत १६ गतेदेखि लिलामीमा

चैत ९, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चैत १६ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गर्ने भएको छ । कम्पनीले गत माघ ७ गतेदेखि फागुन १६ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण समूहतर्फको १ लाख २० हजार १२० कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । यो शेयर खरीदका लागि चैत २४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बोलपत्र विक्री प्रबन्धकसँगै सिभिल बैंकका शाखा कार्यालय विराटनगर, वीरगञ्ज, पोखरा, सुर्खेत नेपालगञ्ज, धनगढी तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा शाखा कार्यायहरुमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।

कर्पोरेट पेको कारोबार ५५ अर्ब

काठमाडौं (अस) । कर्पोरेट पे प्रणालीले चालू आर्थिक वर्षमा ५५ अर्बको कारोबार फस्र्योट गरेको छ । बैंक/वित्तीय संस्थाका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकलाई सहज डिजिटल भुक्तानी गर्न कर्पोरेट पे प्रणाली प्रयोग हुँदै आएको छ । हाल ४८ बैंक तथा वित्तीय संस्थामार्फत उक्त प्रणाालीमा २,६०० भन्दा बढी व्यावसायिक ग्राहक आबद्ध भइसकेका छन् । प्रणालीमार्फत फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारको राजस्वलगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ । पछिल्लो समय प्रणालीमा नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्र भुक्तानी तथा अन्य विभिन्न सेवासम्बन्धी भुक्तानी थपिएको छ । व्यावसायिक ग्राहकलाई भुक्तानी कारोबार सुरक्षित गर्न आवश्यक मल्टिअथोराइजेसन तथा मल्टिपल सिग्नेचराइज्समेतको व्यवस्था छ । प्रणालीमा रियल टाइममा प्रतिकारोबार २० लाखसम्म र नन–रियल टाइममा प्रतिकारोबार २० करोडसम्म तथा सरकारको भुक्तानी प्रतिकारोबार ३० करोडसम्म गर्न सकिन्छ । यस प्रणालीमा एउटै प्ल्याटफर्ममा एकभन्दा बढी बैंक खाता लिंक गरी कारोबार गर्न सकिने हुँदा ग्राहकलाई सहज भएको कम्पनीको दाबी छ ।

कर्पोरेट पेको बढ्दो लोकप्रियता, ७ महीनामा कारोबार ५५ अर्ब

फागुन १४, काठमाडौं । कर्पोरेट पेले सात महीनाको अवधिमा ५५ अर्ब रुपैयाँको आर्थिक कारोबार गरेको छ । गत साउनदेखि १२ फागुनसम्म कर्पोरेट पेले ५५ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार भएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट पे प्राणाली प्रयोग हुँदै आएको छ । हाल ४८ ओटा बैंक वित्तीय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा २ हजार ६००भन्दा बढी ग्राहकहरु आबद्ध भइसकेका छन् । उक्त प्रणालीमार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानीलगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ । पछिल्लो समयमा उक्त प्रणालीमा नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी तथा अन्य विभिन्न सेवासम्बन्धी भुक्तानी पनि थप गरिएको छ । व्यावसायिक ग्राहकहरुलाई भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नका लागि आवश्यक मल्टि अथोराइजेसन तथा मल्टिपल सिग्नेटोरिजको समेत उपयुक्त व्यवस्था रहेको छ । प्रणालीमा रियल टाइममा प्रतिकारोबार २० लाखरुपैयाँसम्म र नन–रियल टाइममा प्रतिकारोबार २० करोड रुपैयाँसम्म तथा सरकारको भुक्तानी प्रतिकारोबार ३० करोड रुपैयाँसम्म गर्न सकिन्छ । साथै यस प्रणालीमा एउटै प्ल्याट्फर्ममा एकभन्दा बढी बैंक खाताहरु लिंक गरी कारोबारहरु गर्न सक्ने व्यवस्था समेत रहेकोले ग्राहकलाई कारोबार गर्न थप सहज भएको कर्पोरेट पेले बताएको छ । सेवा शुरुवातको छोटो समयमा नै कर्पोरेट पे प्रणालीको बढ्दो लोकप्रियता तथा प्रयोगले व्यावसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानीको पूर्वाधरमा जोड्न र डिजिटल भुक्तानी क्षेत्रलाई थप प्रबर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएको छ । एनसीएचएलद्वारा सञ्चालन गरिएको उक्त प्रणालीमा आबद्ध हुन ग्राहकले आफ्नो बैंकरवित्तीय संस्थासँग सम्पर्क गर्न सक्नेछन् ।   क

मुक्तिनाथ विकास बैंक 'एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१' बाट पुरस्कृत

कर्पोरेट क्लब द्धारा आयोजित “एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१” को वित्तीय सेवाहरुको वर्गमा मुक्तिनाथ  विकास बैंक विजेता भएको छ ।काठमाडौंमा पुष २३ गते आयोजना भएको कार्यक्रम बीच मुक्तिनाथ विकास बैंक, वित्तीय सेवाहरुको वर्गमा उत्कृष्ट बैंकको रुपमा पुरस्कृत भएको हो । उक्त अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका छन् । साथ,ै उक्त सम्मान पाएकोमा बैंकलाई र बैंकका कार्यरत कर्मचारीहरुलाई अझै राम्रो सेवा प्रदान गर्ने उर्जा मिल्ने बैंकले विश्वास लिएको छ ।  बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

कर्पोरेट मिटिङ र कन्फेरेन्सका लागि होटल साम्बालाले शुरू गर्‍यो जुम रूम

काठमाडौको चक्रपथ स्थित होटल साम्बालाले जुम रुमको व्यवस्था गरेको छ । कोरोना महामारीका कारण भर्चुअल मिटिङको चलन बढ्दै गएपछि होटल साम्बालाले कर्पोरेट मिटिङ र कन्फेरेन्सका लागि जुम रुमको व्यवस्था गरेको हो ।  भर्चुअल र भौतिक दुबै रुपमा कार्यक्रम सम्पन्न गर्न सकिने  होटेलले जनाएको छ । मिटिङ रुममा भौतिक रुपमा उपस्थित पनि हुन सकिन्छ भने आफ्नो डेस्कटप, मोबाइल अथवा अन्य कुनै...

समृद्धि फाइनान्सले ल्यायो कर्पोरेट पेको सुविधा

साउन ८, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्पोरेट पे सुविधा प्रदानगर्ने व्यवस्था शुरु गरेको छ । कम्पनीले साउन ८ गतेदेखि शुरु गरेको उक्त सुविधा अन्तर्गत अवदेखि ग्राहकले रकम ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, राजस्व भुक्तानी तथा अन्य भुक्तानीहरु गर्न सक्ने छन् ।  नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्र प्राप्त उक्त कम्पनीले हालको डिजिटल युगलाई आत्मसाथ गर्दै ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग, डेबीटकार्ड, क्यूआर कोड, अनलाइनखाता खोल्नेजस्ता डिजिटल सुविधार आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स,क्लियरिङ्ग लगायतका बैंकिङ्ग सुविधाहरु प्रदान गरिरहेको छ । हाल पाँच आटाशाखाहरु मार्फत कारोबार गर्दै आएको उक्त  कम्पनीले आगामी दिनमा थप नयाँशाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको बताएको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको उक्त कम्पनीले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्नवर्ग कर्जा, व्यवसायकर्जा, व्यक्तिगतकर्जा,कोभिड रिलिफकर्जा लगायतका कर्जा प्रवाह गरिरहेको बताएको छ । साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा अनलाइनबाटै ग्राहक पहिचान विवरण भर्ने लगायतको प्रविधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले बताएको छ ।

अब समृद्धि फाइनान्सका ग्राहकले पाउने छन् कर्पोरेट पेको सुविधा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले साउन ८ गते देखि कर्पोरेट पे सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ । उक्त सुविधाको प्रयोग गर्दै ग्राहकले रकम ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, राजश्व भुक्तानी तथा अन्य भुक्तानीहरु गर्न सक्नेछन । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको फाइनान्सले हालको डिजिटल युगलाई आत्मसाथ गर्दै ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड, अनलाइन खाता खोल्ने जस्ता डिजिटल सुविधा र आइपीएस, कनेक्ट आइपीएस, रेमिट

बहुदलीय जनवादको ‘उत्कर्षकाल !’

जबजको सार– जमिनदारसँग मिलेर सामन्ती सत्ता अन्त्य गर्ने, कर्पोरेट र उद्योगपतिसँग मिलेर शोषण अन्त्य गर्ने, भ्रष्टाचारीसँग मिलेर सदाचारी व्यवस्था ल्याउने, दलालसँग मिलेर दलाल–व्यवस्था अन्त्य गर्ने र एनजिओ आधारित संगठनद्वारा सम्राज्यवादसँग भिड्ने कुरा समाजवादउ...