भारतमा सबै धार्मिक समुदायमा घट्दै छ जन्मदर

काठमाडौँ– पछिल्लो एक अध्ययनअनुसार भारतका सबै धर्मावलम्बीहरूमा जन्मदर घट्दो क्रममा छ । सन् १९५१ यता धार्मिक सोच र धर्म बुझ्ने तरिकामा आएको परिवर्तनको यो एउटा उदाहरण हो ।  धार्मिक विश्वासका आधारमा धेरै सन्तान जन्माउने प्रचलन अहिले नकार्न थालिएको छ । भारतमा हिन्दु र मुस्लिमले कुल ९४ प्रतिशत जनसंख्या ओगटेका छन् । बाँकी ६ प्रतिशत शिख, […]

सम्बन्धित सामग्री

यात्रु घट्न थालेपछि जापानको रेलसेवाको जनशक्तिमा भारी कटौती

जापानका रेव्ले कम्पनीहरुले यात्रुसंख्या घट्दै गएपछि मानवरहित स्टेशनहरु सञ्चालनमा वृद्धि गरिरहेका छन् । यात्रुको संख्या घट्न थालेपछि रेल्वे सेवामा पनि कटौती भएको छ । जापानमा घट्दो जन्मदर र ग्रामीण क्षेत्रमा मानिसको संख्या कम हुँदै गएको छ भने ठूला सहरहरुमा बसाई सराई व्यापक हुन थालेपछि रेलसेवा प्रयोगकर्ता यात्रुहरु पनि हरेक वर्ष उल्लेख्य मात्रामा घट्दै गएका छन्। …

अब चीनमा ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइयो

एजेन्सी । जन्मदर निरन्तर घट्दै गएपछि चीनमा सन्तान प्राप्तिको सीमा खुला गर्न थालिएको छ । सिछुआन प्रान्तले कुनै पनि दम्पतीलाई असीमित सन्तान जन्माउने अधिकार दिएको छ । जन्मदर घटेर जनसंख्या नै खुम्चिने अवस्था आएपछि ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइएको हो । सिछुआनमा अविवाहितहरुलाई पनि सन्तान जन्माउने र उनीहरुका सन्तानको जन्म दर्ता गर्न दिइने भएको […]

दक्षिण कोरियामा जन्मदर घट्यो

सिन्ह्वा, ११ फागुन । दक्षिण कोरियामा जन्मदर घटेको छ । यसअघि ०.८४ प्रतिशत जन्मदर रहेकोमा अहिले घटेर ०.८१ भएको दक्षिण कोरियाको तथ्याङ्क कार्यालयले जनाएको छ । यो जन्मदर सन् १९७० पछिकै सवैभन्दा कम भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । जन्मदर क्रमश घट्दै गइरहेको तथ्याङ्कमा देखिएको छ । सन् १९८४ मा जन्मदर १.७४ भएकोमा सन् […]

दक्षिण कोरियामा जन्मदर घट्यो

दक्षिण कोरियामा जन्मदर घटेको छ । यसअघि ०.८४ प्रतिशत जन्मदर रहेकोमा अहिले घटेर ०.८१ भएको दक्षिण कोरियाको तथ्याङ्क कार्यालयले जनाएको छ । यो जन्मदर सन् १९७० पछिकै सवैभन्दा कम भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । जन्मदर क्रमश घट्दै गइरहेको तथ्याङ्कमा देखिएको छ ।

दक्षिण कोरियामा जन्मदर घट्यो

दक्षिण कोरियामा जन्मदर घटेको छ । यसअघि ०.८४ प्रतिशत जन्मदर रहेकोमा अहिले घटेर ०.८१ भएको दक्षिण कोरियाको तथ्याङ्क कार्यालयले जनाएको छ । यो जन्मदर सन् १९७० पछिकै सवैभन्दा कम भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । जन्मदर क्रमश घट्दै गइरहेको तथ्याङ्कमा देखिएको छ ।

जापानमा जन्मदर घट्दै जाने समस्या

जेठ २२, टोकियो । जापानमा जन्मदरमा कमी आएको देखिएको छ ।            कोरोना भाइरसको महामारीका कारण गत वर्ष सन् २०२० मा जापानमा अघिल्लो वर्षकोभन्दा धेरै बालबालिकाको जन्म भएको हो ।      जापानमा लामो समयदेखि निरन्तर जनसंख्या घट्दै जाने समस्या रहेको छ । यसले मुलुकको जनसांखिक संरचनामा समेत असर परेको भन्दै चिन्ता व्यक्त भइरहेको छ ।            स्वदेशी जनसंख्या घटेपछि जापानमा सक्रिय जनशक्तिको समेत अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।      मन्त्रालयका अनुसार सन् २०२० मा ८ लाख ४० हजार ८३२ बालबालिकाको जन्म भएको छ । यो संख्या अघिल्लो वर्षको भन्दा २ दशमलव ८ प्रतिशत कम हो ।            गत वर्षको जन्मदर जन्मदर्ता शरु गरेको वर्ष सन् १८९९ देखि कै सवैभन्दा कम भएको पनि अधिकारीहरुले बताएका छन् ।            सीएनएनले सार्वजनिक गरेको विवरणमा गत वर्ष विवाह दरमा पनि कमी भएको छ । सन् २०२० मा अघिल्लो वर्षको तुलनामा १२ दशमलव ३ प्रतिशत कम विवाह दर्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।            जापानमा सन् २०२० मा ५ लाख २५ हजार ४९० ओटा विवाद दर्ता भएको छ । जापानको अहिलेको विवाह र जन्मदर विश्वकै थोरै मध्येमा पर्ने बताइएको छ ।            सन् २०१८ मा गरिएको जनगणना अनुसार जापानको कुल जनसंख्या १२ करोड ४० लाख रहेको छ । रासस/ एएनआई

जन्मदर घटेपछि चीनमा तीन सन्तान जन्माउन अनुमति

चीनले दुई सन्तान नीतिलाई खारेज गरेको छ। नयाँ नीति अनुसार अब हरेक जोडीलाई तीन सन्तान जन्माउन अनुमति प्राप्त भएको छ। राष्ट्रपति सी जिनपिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठकले यस्तो निर्णय गरेको हो। जन्मदर घट्दै गएपछि चीनले दुई सन्तानको नीति खारेज गरेको त्यहाँका सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।यसै महिनाको सुरुमा सार्वजनिक जनगणना अनुसार गत वर्ष चीनमा १ करोड २० लाख बच्चा जन्मिएका छन्। यो संख्या सन् २०१६ पछिको सबैभन्दा ठूलो गिरावट हो । सन् २०१६ मा चीनमा १ क

चीनमा हरेक वर्ष एक करोडका दरले जनसङ्ख्या घट्दै

एजेन्सी। चीनमा आगामी पाँच वर्षमा हरेक वर्ष एक करोडका दरले जनसङ्ख्या घट्ने दाबी गरिएको छ। चीनका गुआङडोङ एकेडेमी अफ पपुलेसन डेभलपमेन्टका निर्देशक डोङ युझेङ भन्छन्, “केही वर्षभित्र जनसंख्या गिरावट देखिनेछ। पाँच वर्षमा त हरेक साल करोडको दरमा यस्तो गिरावट आउनेछ।” चीनमा १४३ करोड मानिससहित संसारमै सर्वाधिक जनसङ्ख्या छ। चीनमा जन्मदर घटेको छ भने ज्येष्ठ नागरिक बढेका छन्।

सुदूरपश्चिममा बालिका जन्मदर घट्दै

सुदूरपश्चिम प्रदेशमा नवजात शिशुमा बालिकाभन्दा बालक बढी छन्। प्रदेश स्वास्थ्य निर्देशनालयको चार वर्षदेखिको तथ्यांकले सुदूरपश्चिम प्रदेशमा बालिकाभन्दा बालकको जन्मदर बढ्दै गएको देखाएको छ। तथ्यांक अनुसार आर्थिक वर्ष ०७४/०७५ मा जम्मा जन्मेका नवजात शिशुमध्ये ४७.६ प्रतिशत बालिकाको जन्म भएको थियो, भने ५२.४ प्रतिशत बालक जन्मेका थिए।

दक्षिण कोरियामा जन्मदर घट्दो

सोल । दक्षिण कोरियामा बालबालिका जन्माउने क्रम घट्दै गएको हालै सार्वजनिक एक विवरणले देखाएको छ ।   बुधबार सार्वजनिक गरिएको फेबु्रअरी महिनाको विवरणअनुसार जन्मदर घटेको देखिएको अधिकारीहरुले जनाएका छन् ।  फेब्रुअरी महिनामा नयाँ जन्मिएका बालबालिकाहरुको ...