धेरै पान खाँदा आउन सक्छन् यस्ता समस्या

पानको पातको प्रयोग नेपाल, भारत लगायत दक्षिण एसियाली मुलुकमा धेरै हुने गर्दछ । यसलाई पान मसला बनाएर खाने प्रचलन विशेषगरी नेपालको तराई र भारतमा धेरै छ । बहुउपयोगी लहरेदार वनस्पति पानको महत्व धार्मिक तथा सांस्कृतिक पक्षसँग पनि जोडिएको छ । पानको पातमा चुना, कत्था, सुपारीको टुक्रा, सौप लगायत विभिन्न प्रकारका सुगन्धित मसला हाले खाने गरिन्छ […]

सम्बन्धित सामग्री

पाँच महिनामा लिए तीन लाख चार हजारभन्दा बढीले पान नम्बर

काठमाडौं, १६ माघ। चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना (साउन–मंसिर)मा थप ३ लाख ४ हजार ७७९ जनाले स्थायी लेखा नम्बर (पान) लिएका छन्। आन्तरिक राजस्व विभागका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५३ हजार ५४२ जनाले स्थायी लेखा नम्बर लिएका थिए। यसैगरी पछिल्लो पाँच महिनामा १० हजार ५०५ जना करदाता मुल्य अभिवृद्धि करमा दर्ता भएका छन्।

३४ वर्षअगाडि पान एम विमान विस्फोटमा संलग्न लिबियाली नागरिक पक्राउ

३४ वर्षअघि पान एम फ्लाइट १०३ मा बम विष्फोट गराएको आरोपमा एक लिबियाली व्यक्ति पक्राउ परेका छन्। स्कटल्याण्डका अधिकारीहरूले उक्त व्यक्ति हाल अमेरिकी प्रहरीको हिरासतमा रहेको बताएका छन्। उनले नै आक्रमणका लागि बम तयार पारेको आरोप लगाइएकाे छ। अमेरिकाले सन् १९८८ डिसेम्बर २१ मा भएको पान एम बम विष्फोटमा अबु अजिला मसूदकाे भूमिका महत्त्वपूर्ण रहेको […]

अल्लु अर्जुनले गरे पान मसालापछि रक्सी कम्पनीको विज्ञापन अस्वीकार

एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले पान मसलाको (सुर्तीजन्य ) विज्ञापन पछि रक्सी कम्पनीको विज्ञापन गर्न अस्वीकार गरेका छन् । साउथ इन्डष्ट्रिका ट्रेड एनालिस्ट मनोबाला विजयबालनका अनुसार अल्लुलाई रक्सी कम्पनीले १० करोड भारुको अफर दिएको थियो । साउथका निकै नाम चलेका कलाकारले कुनै पनि ब्रान्डलाई एन्डोर्स गर्नका लागि ७.५ करोड भारु लिने गर्छन् । […]

मुसहर समुदायको ‘पान सौ टका’ छायाङ्कन हुँदै

मुसहर समुदायको पहिलो कथानक चलचित्र ‘पान सौ टका’ को छायाङ्कन सुरु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ मा आज एक कार्यक्रम आयोजना गरी चलचित्रको छायाङ्कन सुरु गरिएको हो । शिक्षाको अभावमा हुने बालविवाह, हिंसा र शोषण लगायतका विषयलाई उजागर गर्दै सशक्तीकरण गर्ने उद्देश्यका साथ चलचित्र निर्माण गर्न लागिएको हो । करिब १५ लाख रुपैयाँको लागतमा २ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी चलचित्रको छायाङ्कन सुरु गरिएको निर्माता तथा अभिनेता धर्मेन्द्र ऋषिदेवले बताए । उनले प्रदेश १ को मोरङ,

पान नम्बर लिने ४४ लाख नाघे

कर प्रक्रियामा सहभागी हुन आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान)मा दर्ता हुनेको सङ्ख्या ४४ लाख नाघेको छ। अर्थ मन्त्रालयका अनुसार मङ्सिरसम्म ४४ लाख १८ हजार ५५५ करदाता पानमा दर्ता भएका छन्। यस्तो सङ्ख्या असारसम्म ४० लाख ६६ हजार थियो। यस हिसाबले पाँच महिनामै साढे तीन लाख करदाता पानमा थपिएका हुन्। यस अवधिमा व्यक्तिगत पानमा दर्ता हुनेको सङ्ख्या २७ लाख नाघेको छ। जब कि असारम्म व्यक्तिगत पान नम्बर लिनेको सङ्ख्या २४ लाख ७५ हजार थियो। रोजगारी गर्ने हरेक व्यक्ति पानमा आबद्ध हुनैपर्ने सरकारी नियमअनुसार पनि व्यक्तिगत पान नम्बर लिनेको सङ्ख्या पछिल्लो...

गीत ‘मुखमा मिठा पान’ मा चन्द्रागिरीको वर्णन

नेपालका सय पर्यटकीय गन्तव्यस्थल मध्येको एक मानिएको चन्द्रागिरी नगरपालिको दहचोक, काजी कालु पाण्डे समाधिस्थल, इन्द्र दह लगायत विभिन्न धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक स्थल समेटेर बनेको गीत  ‘मुखमा मीठा पान’ सार्वजनिक भएको छ ।रामकुमार केसीको लय, रुपेश दानी क्षेत्रीको शब्द रहेको गीतमा रामकुमार कार्की र कमला खड्काको सुमधुर स्वर रहेको छ । गीतको भिडियोमा राजेन्द्र केसी, रुपेश दानी क्षत्री, दिब्यानी ओली र बालकलाकार सौरभजंग कार्कीको अभिनय देख्न सकिन्छ ।पत्रकार रोशन दानी क्षत्री

पान मसलाको विज्ञापनले विवादमा अमिताभ

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता अमिताभ बच्चन पान मसलाको विज्ञापनमा अभिनय गरेका कारण विवादमा तानिएका छन् । आफ्नो मनपर्ने अभिनेताले पान मसलाको प्रवद्र्धन गरेको देख्दा फ्यानहरु अमिताभसँग रिसाएका छन् । यो मामलामा नेशनल एन्टी टोबेको अर्गनाइजेसनले पनि चासो देखाएको छ । अर्गनाइजेसनले अमिताभलाई एक आधिकारिक पत्र पठाउदै चाँडो भन्दा चाँडो यो विज्ञापन अभियानबाट हात झिक्न अनुरोध […]

घरमै बसेर लिए बीस जनाले पान नम्बर

आन्तरिक राजस्व कार्यालयबाट बन्दाबन्दीको समयमा बीस जनाले घरमा बसेर पान नम्बर लिएका छन् । निषेधाज्ञाका कारण हिँड्डुल गर्न नपाएका, व्यापार व्यवसायका लागि अति आवश्यक परेका व्यक्तिले घरमा बसेर इन्टरनेटमार्फत पान नम्बर लिएका हुन् ।कार्यालयको वेबसाइट खोलेर आवेदन दिन सकिन्छ । आवेदकले ट्याक्स पे पोटलमा गएर आफ्ना आवश्यक कागजात अपलोड गरी पठाएपछि कार्यालयका अधिकृतले जाँचेर प्रमाणित […]

पान पनि क्यान्सरको कारक बन्छ !

– डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक) नेपाल, भारत र केही अन्य दक्षिण एसियाली देशहरुमा पान खाने चलन संस्कृतिको रुपमा स्थापित छ । अध्ययनहरुका अनुसार विश्वका ६० करोड जनसंंख्याले दैनिकरुपमा पान खाने गर्दछन् । संवेदनशील कुरा के हो भने, सुर्ती, रक्सी, चिया कफीपछि पानलाई चौथो अधिक मनोत्तेजक पदार्थ मानिन्छ । एक खिल्ली पानले ६ कप कफी […]