एमाले सुदूरपश्चिम संसदीय दलकाे नेतामा रावल

धनगढी- नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन्। शनिबार बसेको बैठकले नेता रावललाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो। त्यस्तै दलको उप-नेतामा सन्तोष शर्मा (छाया) चयन भएकी छन्। नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेशसभामा १० जना प्रदेश सभा सदस्य रहेका छन्। १० जना प्रदेश सभा सदस्यको बैठकबाट दलको नेता र उपनेता चयन […]

सम्बन्धित सामग्री

एमाले सुदूरपश्चिम अधिवेशन : कञ्चनपुरमा केही पदमा सर्वसम्मत, कतै चुनाव स्थगित

नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन लागि कञ्चनपुरमा केही पदमा सर्वसम्मत चयन भएका छन् भने कतै चुनाव नै स्थगित भएको छ।  २१ र २२ असोजमा हुने एमाले प्रदेश अधिवेशनका लागि सोमबार प्रदेशभरीका पालिकामा...

एमाले सुदूरपश्चिम संसदीय दलको नेतामा रावल

काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार बसेको दलको बैठकले रावललाई दलको नेता सर्वसम्मत चयन गरेको प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिनुभयो । यस्तै, दलको उपनेतामा सन्तोष कुमारी शर्मा थापा सर्वसम्मत चयन हुनुभएको छ । रावल पार्टीका पोलिटब्युरो सदस्य तथा […]

एमाले सुदूरपश्चिम संसदीय दलको नेतामा रावल, उपनेता थापा सर्वसम्मत

१६ पुस, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा राजेन्द्र रावल सर्वसम्मत चयन भएका छन् । शनिबार अत्तरियामा ज्येष्ठ सदस्य हिरा सार्कीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले रावललाई दलको नेता सर्वसम्मत चयन गरेको प्रदेश सचिव तथा प्रदेशसभा सदस्य धर्मराज पाठकले जानकारी दिए । कञ्चनपुरबाट समानुपातिक प्रणालीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका रावल […]

एमाले सुदूरपश्चिम सदस्य बोगटीसहित दर्जन नेता माओवादी प्रवेश

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य शंकरदत्त बोगटी सहित दर्जन नेता कार्यकर्ता नेकपा माओवादी प्रवेश गरेका छन् । प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रमका बीच बोगटी सहित दर्जन नेता कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् ।यस्तै एमाले मोरङका नेता कार्यकर्तालाई समेत अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका छन् । चुनावको मिति नजिकिन थालेपछि धेरै नेता कार्यकर्ता एक अर्को पार्टीमा प्रवेश गर्न थालेका छन् ।

एमाले सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा भट्ट

एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतक नियुक्त गर्ने निर्णय गरेको एमाले प्रदेश सभा सदस्य...

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा लिलाधर भट्ट

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् ।

भीम रावलको दाबी : एमाले सुदूरपश्चिम संयोजक मै हुँ

धनगढी : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले एमाले सुदूरपश्चिम संयोजकबाट आफूलाई हटाएको कुरामा सत्यता नभएको दाबी गरेका छन्। धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले भने, ‘मलाई इन्चार्जबाट हटाएको कुरामा सत्यता छैन। म एमाले उपाध्यक्ष र सुदूरपश्चिम संयोजक हुँ।’ उनले आफू पार्टीको हितको लागि पद छाड्नसमेत नडराउने मान्छे भएको उनले बताए। अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै उनले उपलब्धि नहुने गरि कसैले कसैलाई दिएको जिम्मा अर्थ नभएको दाबी गरे। १० बुँदे क

ओली पक्षका सात सांसद एमाले सुदूरपश्चिम संसदीय दलको सदस्यबाट निलम्बन

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ह्विप उल्लंघन गरेको अभियोगमा आफ्ना सात सांसदलाई कारबाही गरेको छ । सोमबार बसेको दलको बैठकले ओलीनिकट सात सांसदलाई दलको सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको...

एमाले सुदूरपश्चिम संसदीय दलका नेता शाहले दिए स्पष्टीकरणको जवाफ

धनगढी । नेकपा (एमाले)सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । अध्यक्ष ओलीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ शाहले एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावललाई आज मेलमार्फत दिएका हुन्। सचिव रावलले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र एमाले पार्टी सचिव शेरबहादुर तामाङलाई स्पष्टीकरण पठाइएको जानकारी दिए। अध्यक्ष ओलीले […]

एमाले सुदूरपश्चिम प्रदेशको सहइन्चार्जमा ठगुन्ना र राना

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको सहइन्चार्जमा गणेश ठगुन्ना र नारदमुनि रानालाई चयन गरिएको छ । कैलालीबाट प्रतिनिधि सभामा निर्वाचित राना र दार्चुलाबाट प्रतिनिधि सभामा निर्वाचित ठगुन्नालाई एमाले सहइन्चार्जको जिम्मेवारी दिएको हो । राना अहिले संसदीय बोर्डका सदस्य छन् भने ठगुन्ना सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा छन् । यसअघि नै प्रदेशको इन्चार्जमा लेखराज भट्ट, अध्यक्षमा कर्ण थापा र सचिवमा राजेन्द्र रावल चयन भइसकेका थिए ।