एमाले सुदूरपश्चिम संसदीय दलको नेतामा रावल

काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार बसेको दलको बैठकले रावललाई दलको नेता सर्वसम्मत चयन गरेको प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिनुभयो । यस्तै, दलको उपनेतामा सन्तोष कुमारी शर्मा थापा सर्वसम्मत चयन हुनुभएको छ । रावल पार्टीका पोलिटब्युरो सदस्य तथा […]