भीम रावलको दाबी : एमाले सुदूरपश्चिम संयोजक मै हुँ

धनगढी : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले एमाले सुदूरपश्चिम संयोजकबाट आफूलाई हटाएको कुरामा सत्यता नभएको दाबी गरेका छन्। धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले भने, ‘मलाई इन्चार्जबाट हटाएको कुरामा सत्यता छैन। म एमाले उपाध्यक्ष र सुदूरपश्चिम संयोजक हुँ।’ उनले आफू पार्टीको हितको लागि पद छाड्नसमेत नडराउने मान्छे भएको उनले बताए। अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै उनले उपलब्धि नहुने गरि कसैले कसैलाई दिएको जिम्मा अर्थ नभएको दाबी गरे। १० बुँदे क

सम्बन्धित सामग्री

एमाले सुदूरपश्चिम सम्पर्क मञ्चमा भीम रावल निकट खत्री निर्वाचित

११ पुस, काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा सुरत खत्री निर्वाचित भएका छन् । बुधबार सहमति जुट्न नसकेपछि केन्द्रीय कार्यालय च्यासलमै मतदान भएको थियो । मतदानमा पूर्वउपाध्यक्ष भीम रावल निकट खत्रीले ६७ मत ल्याएर …

ओलीले भट्टलाई च्याप्दा भीम रावललाई धक्का

काठमाडौं, २७ भाद्र । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेभन्दा नेकपा एस प्रदेशसभामा बलियो भएपछि त्यसको समिक्षा भएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभामा चौंथो स्थानमा झरेको छ । यसअघि पहिलो स्थानमा रहेको दल पार्टी विभाजनपछि चौंथो स्थानमा झरेको हो । विगतमा भीम रावल इञ्चार्ज रहेको सुदूरपश्चिममा उनको प्रभाव बलियो देखिन्थ्यो । तर, एमाले विभाजन हुँदा १४ […]

ओलीबाट ठूलो भूल भयोः भीम रावल

कैलाली । नेकपा एमाले (नेपाल–खनाल पक्ष)का सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट ठुलो भूल भएको बताएका छन् । आइतबार नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई नबोलाइ फागुन २८ गते...