यस्तो देखियो प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले बुधवार शक्ति प्रदर्शन गरेको छ। पुस ५ को प्रतिनिधिसभा विघटनपछि सडक संघर्षमा उत्रिएको प्रचण्ड-नेपाल समूहले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ। पुस १४ र माघ ९ मा काठमाडौंमा आमसभा गरेको उक्त समूहले बुधवार पनि आमसभा गरेको हो। यसअघिका…

सम्बन्धित सामग्री

बुधवार विशेष - शक्ति देखाउने पालो प्रचण्ड–नेपाल समूहको

काठमाण्डौ - दुई समूहमा बाँडिएका नेकपाका नेताहरु हिजोआज शक्ति प्रदर्शनको होेडमा छन् । अघिल्लो हप्ता ओली समूहले काठमाण्डौमा शक्ति प्रदर्शन गरेको थियो । आज चाहिँ  प्रचण्ड नेपाल समूहले शक्ति प्रदर्शन गरेको छ ।हेर्नुहोस् बुधवारका मुख्य खबर :प्रचण्डकाे चेतावनी : १० लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्न नपराेस्केपीजी, निर्वाचन आयाेगलाई धम्क्याउन बन्द गर्नुस् : माधव नेपालआउँदाे चुनावमा ओलीकाे जमानत जफत हुन्छ : झलनाथ खनाल‘प्रधानमन्त्री ओलीले संविधानकाे धारामा कालाेमसी पाेतेर फाँसीवादकाे अभ्यास गरिरहेका छन्’ख...

बुटवलमा प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन (तस्बिरमा हेर्नुस्)

काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षले रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड–नेपाल समूहले बिहीबार लुम्बिनी प्रदेशस्तरीय विरोध प्रदर्शन र सभा गरेर आफ्नो शक्ति देखाएको हो ।  कार्यक्रममा अध्यक्षद्धय प्रचण्ड–नेपालले सम्बोधन गर्नेछन् । सभाअघि बुटवलका तीन ठाउँबाट र्याली निकालिएको थियो ।

शुरू भयो प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन [तस्वीरहरू]

प्रतिनिधिसभा विघटनविरुद्ध   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह सडक सङ्घर्ष उत्रिएको छ । समूहले शुक्रवार राजधानीमा जनप्रदर्शन शुरू गरेको छ ।  सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभाद्वारा जारी संविधानमाथि भएको अन्याय विरुद्ध नेकपाले देशव्यापीरूपमा सङ्घर्षको कार्यक्रम जारी राखेको हो ।  सडक प्रदर्शनका कारण काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ ।     तस्वीर सबै : विश्वास खनाल/लोकान्तर डटकम

प्रतिनिधिसभा विघटनविरुद्ध सुर्खेतमा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

प्रचण्ड–नेपाल समूहको नेकपाले आज सुर्खेतमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरुद्धमा नेकपाले सुर्खेतको वीरेन्द्रनगरमा विरोधसभाको आयोजना गर्दै शक्ति प्रदर्शन गरेको हो

प्रचण्ड–नेपाल समूहले १६ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

नेकपाको प्रचण्ड–माधव नेपाल समूहले माघ १६ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारविरुद्ध माघ १६ गते काठमाडौं शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित छ भने प्रचण्ड–नेपाल समूह आन्दोलित नै बनेको अवस्था छ ।

प्रधानमन्त्री ओलीको गृहजिल्लामा प्रचण्ड–नेपाल पक्षको शक्ति प्रदर्शन

भद्रपुर : प्रचण्ड–नेपाल पक्षका नेकपा नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर आफैंले बनाएको संविधान कुल्चिएका बताएका छन्। प्रधानमन्त्रीको गृह जिल्लामा उनीविरुद्ध प्रचण्ड–नेपाल पक्षका नेकपा कार्यकर्ताले शनिबार शक्ति प्रदर्शन गरेका छन्। बिर्तामोडमा आयोजित विरोध सभामा उनले भने, "विगतका प्रधानमन्त्रीले संसद् विघटन गरेका कारण संविधान निर्माण गर्ने बेलामै संसद् विघटन गर्न नसक्ने व्यवस्था राखिएको छ। तर प्रधानमन्त्रीले नै त्यसको उल्लघंन गरे।'उनल

मङ्गलबार विशेष : नेकपा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

काठमाण्डौ – प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै नेकपाको प्रचण्ड–ओली समूहले मङ्गलबार काठमाण्डौ सहित देशका धेरै ठाउँमा शक्ति प्रदर्शन गरेको छ । काठमाण्डौमा भएको कार्यक्रममा पार्टी अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको कटाक्ष गर्दै प्रतिनिधिसभा पुनस्र्थापना हुने दाबी गरे । हेर्नुहोस् आजका मुख्य खबर : नेकपाको फुट : मतदाता र कार्यकर्ताका लागि कागलाई बेल बराबर ! प्रचण्ड-माधव समूहको काठमाण्डौमा शक्ति प्रदर्शन (फाेटाे फिचर) सार्वभौम अधिकार अ...