बुटवलमा प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन (तस्बिरमा हेर्नुस्)

काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षले रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड–नेपाल समूहले बिहीबार लुम्बिनी प्रदेशस्तरीय विरोध प्रदर्शन र सभा गरेर आफ्नो शक्ति देखाएको हो ।  कार्यक्रममा अध्यक्षद्धय प्रचण्ड–नेपालले सम्बोधन गर्नेछन् । सभाअघि बुटवलका तीन ठाउँबाट र्याली निकालिएको थियो । 

सम्बन्धित सामग्री

बुटवलमा विरोधसभापछि दाहाल-नेपाल ‘उत्साहित’

पूर्वएमालेमा माधवकुमार नेपाल पक्ष कमजोर र केपी शर्मा ओली पक्षको बलियो क्षेत्र मानिने लुम्बिनी प्रदेशको बुटवलमा नेकपाको दाहाल–नेपाल समूहले बिहीबार शक्ति प्रदर्शन गरेको छ । पूर्वमाओवादीका लागि भने लुम्बिनी बलियो आधार क्षेत्र हो ।

बुटवलमा प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन

प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार शक्ति प्रदर्शन गरेको छ । बुटवलको  गोलपार्क,  जितगढी तथा राजमार्ग चौराहाबाट सुरु भएको विरोध प्रदर्शन सभामा परिणत हुनेछ ।  प्रदर्शनको नेतृत्व...