बुटवलबाट माधव–प्रचण्डको उद्घोष– प्रतिगमन परास्त गरेरै छाड्छौँ, श्री ३ बन्ने सपना चुट्कीको भरमा ध्वस्त हुन्छ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले बिहीबार बुटवलमा शक्ति प्रदर्शन गरेको छ । हजारौँले सहभागिता जनाएको प्रदर्शनमा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गरेका छन् । उनीहरूले निरंकुशताका विरुद्धमा विगतमा पनि बुटवल...