बुधवार विशेष - शक्ति देखाउने पालो प्रचण्ड–नेपाल समूहको

काठमाण्डौ - दुई समूहमा बाँडिएका नेकपाका नेताहरु हिजोआज शक्ति प्रदर्शनको होेडमा छन् । अघिल्लो हप्ता ओली समूहले काठमाण्डौमा शक्ति प्रदर्शन गरेको थियो । आज चाहिँ  प्रचण्ड नेपाल समूहले शक्ति प्रदर्शन गरेको छ ।हेर्नुहोस् बुधवारका मुख्य खबर :प्रचण्डकाे चेतावनी : १० लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्न नपराेस्केपीजी, निर्वाचन आयाेगलाई धम्क्याउन बन्द गर्नुस् : माधव नेपालआउँदाे चुनावमा ओलीकाे जमानत जफत हुन्छ : झलनाथ खनाल‘प्रधानमन्त्री ओलीले संविधानकाे धारामा कालाेमसी पाेतेर फाँसीवादकाे अभ्यास गरिरहेका छन्’ख...