काठमाडौँ – नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन्। आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन्। उनले निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्ने […]