कांग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक होः सहमहामन्त्री डा महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक भएको बताएका छन्।...

सम्बन्धित सामग्री

अर्थमन्त्रीमा डा. महत : कति सफल–कति असफल ?

प्रधानमन्त्री प्रचण्डको चाहना अनुसार कानुन नै संशोधन गरी बजेट तालिका नै छिटो सुरु गर्ने काम महतकै पालामा सुरु भयो । तर, आयोजनालाई गति दिनेतर्फ भने उति धेरै प्रगति देखिएन ।

बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री डा महत

काठमाडौँ, २९ मङ्सिर । अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । बीमा सर्भेयर सङ्घ नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले जोखिम न्यूनीकरण गर्नका लागि यसको आवश्यकता अर्थपूर्ण रहेको बताए । “सुरुआत धेरै अगाडिदेखि भए पनि नेपालका लागि बीमा आम विषय बनिसकेको छैन । जोखिम न्यूनीकरणका लागि यसको आवश्यकता छ भन्ने […]

अर्थमन्त्री डा. महत लण्डनमा

डा. महत सोमबार नेपाली राजदूतावास लण्डनले आयोजना गर्ने एक उच्चस्तरीय लगानी सम्मेलनमा समेत सहभागी हुन बेलायत आएका हुन्।...

अर्थतन्त्र सकारात्मक दिशामा छ : अर्थमन्त्री डा. महत

काठमाडौं, ११ कात्तिक। अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुककाे अर्थतन्त्र चलायमान भइरहेकाे बताएका छन् । `वर्षाैंदेखि थुप्रेका समस्या रातारात निमिट्यान्न हुँदैनन् । तर अर्थतन्त्रका समस्या समाधानका दिशामा छन् । विदेशी पर्यटक आगमन, घरजग्गा काराेबार, राजस्व रेमिट्यान्स बढेकाे र बजेट कार्यान्वयनमा गएकाे अवस्थाले अर्थतन्त्रका सूचकहरू सकारात्मक छन्,´ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम `नेपाली बहस´ का लागि पत्रकार ऋषि […]

अर्थतन्त्रमा सुधार ल्याउन अर्थमन्त्री डा. महत असफल

काठमाडौँ : अर्थतन्त्रमा सुधार ल्याउन अर्थमन्त्री डा. प्रकाशशरण महत असफल देखिएका छन् । अर्थमन्त्री डा महत पार्टी सभापति शेरबहादुर देउवा र देउवा परिवारको वरिपरि मात्रै घुम्दा सुधार ल्याउन असफल देखिएका अर्थतन्त्रका विज्ञहरुले बताएका छन् । महतले नचाहँदा-नचाहँदै देउवाको दबाबमा अर्थ सचिवमा दौडधुप र शक्तिकेन्द्र रिझाउन खप्पिस कृष्णहरि पुस्कर अर्थ मन्त्रालयबाट बाहिरिएको आठ महिनापछि अर्थ मन्त्रालयमै फर्किएका छन् । आफैंले रुचाएका अर्थसचिवबाट प्रगति आउन नसकेका बेला पुष्कर आएपछि झन् समस्या बल्झिने अनुम

पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउछ : डा महत

काठमाडौँ,१६ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउने दाबी गरेका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतले भने,“राजनीतिक दल मात्र होइन, नेपाली जनतालेसमेत कांग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन् । […]

प्रधानमन्त्री बन्न म पनि योग्य छु : डा. महत (भिडिओसहित)

काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री बन्नको लागि आफू पनि योग्य रहेको बताएका छन् । उनले भने,‘प्रधानमन्त्रीको लागि धेरै साथीहरु योग्य हुनुहुन्छ । म पनि योग्य छु ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । महामन्त्री गगन […]

भारत भ्रमण उपलब्धिमूलक रह्यो : डा. महत (भिडिओसहित)

काठमाडौं, २७ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफूहरुको भारत भ्रमण उपलब्धिमूलक रहेको सुनाएका छन् । नेपालप्रति भारतीय जनता पार्टीको सकारात्मक प्रतिक्रिया पाएको पनि उनले सुनाएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी पनि नेपाल […]

म पनि कांग्रेस सभापतिको उम्मेदवार हुँः डा. महत

काठमाडौं, भदौ १६ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले आफू पनि पार्टी सभापतिको उम्मेदवार भएको बताएका छन् । आफ्नो समूहबाट सकेसम्म एक जना मात्र उम्मेदवार उठाउने प्रयास भइरहेको पनि उनको भनाइ छ । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. महतले भने, “पार्टीमा […]

भारतसँग सन्तुलित र स्वस्थ सम्बन्ध राख्छौंः डा. महत

काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्र राज्यमन्त्री डा. प्रकाशशरण महतले सबैभन्दा नजिकको छिमेकी र खुला सीमाका कारण नेपाल र भारतबीच केही समस्या देखिए पनि अब विश्वासमा आधारित सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने औंल्याएका छन् । अबको परराष्ट्र नीति व्यक्तिगत नभई मुलुकको आवश्यकता अनुसारको हुनुपर्ने उनको धारणा छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली […]