स्वास्थ्यलाभपछि नयाँ ऊर्जासहित जनताको सेवामा फर्कने छु : कांग्रेस सहमहामन्त्री यादव

खुकुरी प्रहारबाट घाइते भई उपचार गराइरहेका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले घटनापछि सबैको माया, साथ र शुभेच्छाले झन् बलियो र ऊर्जावाद भएको महसुस गरेको बताएका छन् ।  आज एक प्रेस विज्ञप्ति जारी...