कांग्रेस सहमहामन्त्री राठौरलाई विमानस्थलमै स्वागत

नेपालगञ्ज – कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले आसन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन दलबीच तालमेल गरेर जाने वा नजाने विषयमा यकिन भइनसकेको बताएका छन्। कांग्रेसको १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा विजय भएपछि पहिलो पटक गृहजिल्ला फर्किएका राठौरलाई नेपालगञ्ज विमानस्थलमा कार्यकर्ताले स्वागत अभिनन्दन गरेका थिए। प्रेस युनियनले विमानस्थलमै राखेको पत्रकार भेटघाट कार्यक्रममा सहमहामन्त्री राठौरले राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धन […]

सम्बन्धित सामग्री

कांग्रेस सहमहामन्त्री उपाध्याय मकवानपुर १ बाट सिफारिश

हेटौंडा : मकवानपुरको प्रतिनिधिसभा क्षेत्र १ बाट नेपाली कांग्रेसले केन्द्रीय सहमहामन्त्री डीना उपाध्यायको नाम सिफारिश गरेको छ।मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको उम्मेदवारको रुपमा कांग्रेसले सहमहामन्त्री उपाध्यायको नाम सिफारिश गरेको हो।शुक्रबार बिहान हेटौंडामा बसेको क्षेत्रीय बैठकले प्रतिनिधिसभातर्फ सम्भावित उम्मेदवारको रुपमा कांग्रेस सहमहामन्त्री डीना, बागमती प्रदेशसभा सभापति इन्द्रबहादुर बानियाँ, पूर्वजिल्ला सभापति रामचन्द्र अर्याल माइकल र महासमिति सदस्य जयराम लामिछानेको नाम प्रत्यक्षतर्

कांग्रेस सहमहामन्त्री महिलातर्फ देउवा प्यानलकी डिना निर्वाचित

कांग्रेस सहमहामन्त्री महिलातर्फ महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छिन् । प्रतिद्वन्द्वी कमला पन्तलाई  ४२८ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भएकी हुन् ।  देउवा प्यानलकी डिनाले दुई हजार ५३३ मत ल्याइन भने...

कांग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक होः सहमहामन्त्री डा महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक भएको बताएका छन्।...

कांग्रेस सहमहामन्त्री  महतको पुस्तक प्रधानमन्त्रीद्वारा बिमोचन

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतको ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’  पुस्तक बजारमा आएको छ। बिमोचन गरिएको छ। पुस्तकको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एक समारोहबीच बिहीबार बिमोचन गरे।  विमोचन समारोहमा...

कांग्रेस केन्द्रीय समिति बस्दै, दुई सहमहामन्त्री थप्ने तयारी

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार (आज) बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आज विहान साढे ११ बजे बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन्।बैठकबाट महाधिवेशन तयारीका लागि आवश्यक निर्णयहरु लिइने जनाइएको छ। यस्तै बैठकमा खुलातर्फ दुईजना सहमहामन्त्री थप्ने तयारी छ। सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच थप्ने विषयमा सहमति भइसकेको कांग्रेस स्रोतको भनाइ छ। तर वरिष्ठ नेता रामचन्द्र पौडेल भने यतिबेला सहमहामन्त्री थप्ने पक्षमा छैनन्।

नेपाल र भारतबीच खुला संवाद गरौँ : कांग्रेस सहमहामन्त्री महत

कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतबीच सबै तहमा खुला संवाद हुनुपर्ने बताएका छन् । आइतबार वाराणसीस्थित काशी हिन्दू विश्वविद्यालयको नेपाल अध्ययन केन्द्र र पण्डित दीनदयाल उपाध्याय...

सहमहामन्त्री महतको नेतृत्वमा कांग्रेस टोली  भारत प्रस्थान

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा सत्तारुढ कांग्रेस टोली भारत प्रस्थान गरेको छ। सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय कांग्रेसको टोली आज नयाँ दिल्ली प्रस्थान गरेको हो। महत नेतृत्वको टोलीमा नेताहरु...

कांग्रेस सहमहामन्त्री महतको दाबी– चुनावपछि कांग्रेसको एकल सरकार

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याएर एकल सरकार बनाउने प्रतिबद्धताका साथ आमनागरिकको सेवामा उत्रिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । शनिबार कांग्रेस बूढानीलकण्ठ नगर समितिको दोस्रो...

नेतृत्व पाए कांग्रेस सरकारमा जान तयार छ : सहमहामन्त्री महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस सरकारको नेतृत्वको लिन तयार रहेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले सोमवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले अन्य दलको नेतृत्वमा कांग्रेस सरकारमा नजाने स्पष्ट पारे ।  ‘नयाँ सरकार गठनका लागि अंकगणितको खेल शुरू भएको छ,’ उनले भने, ‘नेकपा माओवादी र जसपासँग छलफल भइरहेको छ, सरकारको नेतृत्व पाए हामी सहभागी हुन्छौं, अन्य दलको नेतृत्वमा हामी सरकारमा जाँदैनौं ।’ नेपाली कांग्रेस आमनिर्वाचन केन्...