काठमाडौं – नेपाली र्यापर लाउरे र गायक बिपुल क्षेत्रीको विश्वव्यापी कलाकार ‘डिप्लो’ र ‘मो’ सँगको सयकार्यमा तयार भएको टुबोर्ग ओपन म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘डिप्लो’ अमेरिकी निर्माता तथा डिजे हुन् भने ‘मो’ डेनमार्कका लोकप्रिय कलाकार हुन् । उनीहरु दुव...