भैरहवामा भइरहेको क्रिकेटमा एकै ओभरमा गयो ६ विकेट

२८ चैत, काठमाडौं । ब्याट र बलको खेल क्रिकेटमा हरेक खालका सम्भावनाहरु हुन्छन् । अनि कीर्तिमान पनि उत्तिकै बन्छ । क्रिकेट एक ओभरमा ६ बल हुन्छ र ओभरमा बढीमा ६ विकेट लिन सकिन्छ । ६ बलमा ६ विकेट लिएको घटना बिरलै सुन्न पाइन्छ । तर भैरहवामा भइरहेको शेन वार्नको स्मृतिमा जारी प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा […]

सम्बन्धित सामग्री

पुलिस र मधेशको सहज जित

काठमाडौँ : रसिद खानको शतकसँगै स्मरणीय प्रदर्शन प्रेरणामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई सहजै हराउँदै प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार पुलिसले बागमतीलाई ६८ रनले हराउँदा रसिदको १०६ रनसँगै बलिङमा पनि दुई विकेट लिए। शनिवार भएका अन्य दुई खेलमा मधेश प्रदेशले कोशीलाई हराउँदा लुम्बिनी प्रदेशले भैरहवामा गण्डकी प्रदेशमाथि चार विकेटको जित निकाल्यो।२८३ रनको लक्ष्य पछ्याएको बागमती ४२.३ ओभरमा २१४ रनमा समेट्द

रूपन्देही सुपरलिगः सैनामैना डिभिजन ‘ए’मा

बुटवल – भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा सैनामैना क्रिकेट क्लब डिभिजन ‘बी’बाट ‘ए’मा प्रवेश गरेको छ। बुधबार भएको डिभिजन ‘बी’को खेलमा साई ग्लोबल एकेडेमीलाई ६ विकेटले पराजित गर्दै सैनामैना ‘ए’ डिभिजनमा प्रवेश गरेको हो। सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ रोजेको साई ग्लोबलले निर्धारित ५० ओभरको खेलमा ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १ […]

रुपन्देही र मलेसिया फाइनलमा

एजेन्सी – रुपन्देही–११ र मलेसिया–११ भैरहवामा जारी प्रो क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार रुपन्देहीले सिनियर टोलीका खेलाडीको बाहुल्यता भएको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेट र मलेसियाले उत्तर प्रदेश–११ क्लबलाई १४ रनले हराउँदै फाइनलमा स्थान बनाएका हुन् । पहिलो सेमिफाइनलमा भिजेको आउटफिल्डको कारण मलेसिया र उत्तर प्रदेशबीचको खेल ५–५ ओभरमा झारिएको […]

एकै ओभरमा ६ विकेट

क्रिकेटमा ६ बलमा ६ छक्का प्रहार सुनेका छौँ । तर, ६ बलमै ६ विकेटको सफलता दुर्लभ नै मानिन्छ । एक बलरले यस्तो कीर्तिमानी प्रदर्शन विरलै गर्छन् । भैरहवामा सञ्चालन भइरहेको सेन वार्न स्मृतिअन्तर्गत...

६ बलमा ६ विकेट!

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाका युवा स्टार विरनदीप सिंहले प्रो क्लब च्याम्पियनसिपमा पुश स्पोर्ट्स दिल्लीसँग अन्तिम ६ बलमा ६ विकेट लिएका छन् । सिद्धार्थ रंगशाला भैरहवामा विरनदीपले एक रन आउट सहित अन्तिम ६ बलमा ६ विकेट लिएका हुन् । विरनदीपले अन्तिम ओभरको पहिलो बल वाइड फ्याले । अर्को बलमा विरनदीप सिंहले मृगांग पाठकलाई ३९ रनमा […]

एमसीसीले जित्यो रुपन्देही सुपरलिगको उपाधि

भैरहवा – भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधि मेलवर्न क्रिकेट क्लब (एमसीसी)ले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा बुद्ध क्रिकेट क्लबलाई नौ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो। फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको बुद्धले निर्धारित ५० ओभरको खेलमा ८ ओभरमा सबै विकेट गुमाउँदै २८ रन बनाएको थियो। जसका लागि अजय त्रिपाठीले […]

रुपन्देही सुपर लिग  क्रिकेट प्रतियोगितामा तिलोत्तमाको जीत

रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग अन्तर्गत डिभिजन ‘ए’को आज भएको खेलमा तिलोत्तमा क्रिकेट क्लबले बुद्ध क्रिकेट क्लबलाई ८१ रनले पराजित गर्दै जित निकालेको छ ।सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ४८.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९९ रनको योगफल बनाएको थियो । उसका लागि अमरसिंह रौतेलले ५२, भुवन गैरेले ४८ र विकल अधिकारीले १९ रन बनाए । बलिङमा बुद्धका अमित अग्रहरीले ३, विपिन खत्री, सुवास भण्डारी र अजय त्रिपाठीले समान २&

रुपन्देही सुपर लिगमा शंकरनगर ९ विकेटले विजयी

१९ फागुन, बुटवल । भैरहवामा जारी रुपन्देही सुपर लिगअन्तर्गत डिभिजन ‘बी’को अन्तिम खेलमा शंकरनगर क्रिकेट क्लबले गोलपार्क क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ । जितसँगै शंकरनगर डिभिजन ‘ए’ मा प्रवेश गरेको छ । बिहीबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा ६५ रनको लक्ष्य पछ्याएको शंकरनगरले ८ ओभरमा एक विकेट गुमाएर ६८ रन बनाउँदै सहज जित निकाल्यो […]

दुर्गेश भैरहवामा अनुबन्ध

काठमाडौं (हाम्रो खेलकुद) – युवा बाँया हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाट खेल्ने भएका छन् । भैरहवाले न्यूनतम ५० हजार मूल्यमा दुर्गेशलाई टोलीमा अनुबन्ध गरेको हो । दुर्गेशले पहिलो संस्करणको धनगढी प्रिमियर लिग रुपन्देही च्यालेन्जर्सबाट खेलेका थिए । धनगढीविरुद्ध खेल्ने मौका पाउँदा एक विकेट लिएका थिए । […]

टी-१० क्रिकेटमा गोर्खा वारियर्स सेमिफाइनलमा

१२ वैशाख, बुटवल । भैरहवामा जारी टी–१० क्रिकेट प्रतियोगितामा गोर्खा वारियर्स सेमिफाइनलमा प्रवेश गरेको छ । गोर्खाले सोमबार आरआर चिल्हियालाई ६ विकेट पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको आरआरले ५ विकेटको क्षतिमा ८२ रनको योगफल बनायो । उसका लागि दीपेश कँडेलले ३७ र दीपेश दासले २० […]