रुपन्देही सुपर लिगमा शंकरनगर ९ विकेटले विजयी

१९ फागुन, बुटवल । भैरहवामा जारी रुपन्देही सुपर लिगअन्तर्गत डिभिजन ‘बी’को अन्तिम खेलमा शंकरनगर क्रिकेट क्लबले गोलपार्क क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ । जितसँगै शंकरनगर डिभिजन ‘ए’ मा प्रवेश गरेको छ । बिहीबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा ६५ रनको लक्ष्य पछ्याएको शंकरनगरले ८ ओभरमा एक विकेट गुमाएर ६८ रन बनाउँदै सहज जित निकाल्यो […]

सम्बन्धित सामग्री

देवदह क्रिकेट क्लबको सानदार जित, शंकरनगर ९ विकेटले पराजित

‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ क्रिकेट फ्रतियोगिता अन्तर्गत शनिबारको खेलमा देवदह क्रिकेट क्लबले सानदार जित निकालेको छ ।

शंकरनगर क्रिकेट क्लब १ सय ६० रनले विजयी

‘ड्रिम युनिक रुपन्देही सुपर लिग वान–डे क्रिकेट प्रतियोगिताअन्तर्गत डिभिजन 'बी'  को ग्रुप 'ए' को खेलमा शंकरनगर क्रिकेट क्लब विजयी भएको छ ।

रुपन्देही सुपर लिगः वेस्टर्न ९० रनले विजयी

रुपन्देही । रुपन्देहीको क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगितामा बीएमडब्लु वेस्टर्न क्रिकेट क्लब विजयी भएको छ । डिभिजन ‘ए’ अन्तर्गत बुधबारको खेलमा शंकरनगर क्रिकेट क्लबलाई वेस्टर्नले ९० रनले पराजित गरेको हो । सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको वेस्टर्नले निर्धारित ५० ओभरको खेलमा ४६.१ ओभरमा सबै विकेट […]

रुपन्देही सुपर लिग : वेस्टर्नले शंकरनगरलाई ११३ रनले हरायो

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी रुपन्देही सुपर लिगअन्र्तग डिभिजन ‘ए’को बिहीबारको खेलमा वेस्टर्न क्रिकेट क्लबले शंकरनगर क्रिकेट क्लबलाई १ सय १३ रनले पराजित गरेको छ ।

रुपन्देही सुपर लिग : वेस्टर्नले शंकरनगरलाई ११३ रनले हरायो

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी रुपन्देही सुपर लिगअन्र्तग डिभिजन ‘ए’को बिहीबारको खेलमा वेस्टर्न क्रिकेट क्लबले शंकरनगर क्रिकेट क्लबलाई १ सय १३ रनले पराजित गरेको छ ।

रुपन्देही सुपर लिगमा बुटवल राइनोज विजयी

५ फागुन,बुटवल । रुपन्देहीको भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको डिभिजन ‘बी’को खेलमा बुटवल राइनोज विजयी भएको छ । शंकरनगर क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै बुटवल राइनोज डिभिजन ‘ए’ मा …

रुपन्देही सुपर लिगमा ज्ञानोदय विजयी

३ फागुन, बुटवल । भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन ‘बी’को खेलमा ज्ञानोदय क्रिकेट क्लब विजयी भएको छ । ज्ञानोदयले शंकरनगर क्रिकेट क्लबलाई २८ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको ज्ञानोदयले निर्धारित ५० ओभरको खेलमा ३३.३ ओभरमा अलआउट हुँदै १३० रन बनायो । उसका लागि महेश रानाले […]

लुम्बिनी खुकुरी विजयी, शंकरनगर डिभिजन ‘बी’ मा घटुवा

१५ माघ, बुटवल । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता–२०७६ अन्तर्गत बुधबार सम्पन्न ग्रुप ए अन्तर्गतको खेलमा लुम्बिनी खुकुरी क्लब बेलहिया विजयी भएको छ । लुम्बिनी खुकुरीले शंकरनगर क्रिकेट क्लब …

बुद्ध स्पोटर्स क्लब ३ विकेटले विजयी

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन ए अन्तर्गतको शनिबार सम्पन्न खेलमा बुद्ध स्पोटर्स क्लब विजयी भएको छ। शंकरनगर क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै बुद्ध स्पोटर्स क्लब विजयी भएको हो।