एमसीसीले जित्यो रुपन्देही सुपरलिगको उपाधि

भैरहवा – भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधि मेलवर्न क्रिकेट क्लब (एमसीसी)ले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा बुद्ध क्रिकेट क्लबलाई नौ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो। फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको बुद्धले निर्धारित ५० ओभरको खेलमा ८ ओभरमा सबै विकेट गुमाउँदै २८ रन बनाएको थियो। जसका लागि अजय त्रिपाठीले […]

सम्बन्धित सामग्री

धनगढीले जित्यो छैटौं खड्गप्रसाद गौचन स्मृति यू-१९ क्रिकेटको उपाधि

रुपन्देही । क्रिकेटका पूर्व अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचनले आफ्ना बुवाको स्मृतिमा आयोजना गरेको छैटौं खड्गप्रसाद गौचन मेमोरियल यू-१९ क्रिकेट प्रतियोगिताको उपाधि धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले जितेको छ । प्रतियोगिताको फाइनलमा पल्सर सीईसी काठमाडाैंलाई १७ रनले पराजित गर्दै धनगढीले उपाधि जितेको हो । रुपन्देहीको तिलोत्तमामा निमार्णाधीन एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतियोगितामा धनगढीले टस जितेर […]

महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमले जित्यो

रुपन्देही । सुशील कोइराला मेमोरियल अन्डर-१९ महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ। बाँकेको कोहलपुर नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमले कोहलपुर मेयर-११ लाई २ विकेटले पराजित गर्‍यो। उपाधिसँगै सुदूरपश्चिमले एक लाख रुपैयाँ हात पार्‍यो। सुदूरले समूह चरणको खेलमा कोहलपुर मेयर-११सँग हारको बदला पनि लियो। कोहलपुर क्रिकेट रङ्गशालामा सम्पन्न फाइनलमा कोहलपुरमेयर-११ ले […]

यु–१४ लिटल स्टार लिगको उपाधि बुटवलले जित्यो

भैरहवा – मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा भएको यु–१४ क्रिकेट प्रतियोगिताको उपाधि बुटवल टाईगर्सले चुमेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडमी रुपन्देही जिल्ला कमिटीको आयोजनामा शुक्रबार भएको फाइनल खेलमा सैनामैनालाई ५५ रनले पराजित गर्दै बुटवलले उपाधि हात पारेको हो । प्रतियोगितामा म्यान अफ द सिरिज बुटवलका लक्ष्मण कुमाल, उत्कृष्ट ब्याट्सम्यान समीर अलि, उत्कृष्ट बलर युवराज खत्रीबाट […]

‘आर्मी’ले जित्यो कर्णाली प्रिमियर लिगको उपाधि

कर्णाली प्रदेशमा सम्पन्न ‘रुस्लान कर्णाली प्रिमियर लिग’को उपाधि त्रिभुवन आर्मी क्लवले हात पारेको छ । शनिबार भएको अन्तिम खेलमा रुपन्देही–११ लाई ३७ रनले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो। आर्मीले दिएको एकसय ३३ रनको लक्ष्य पछ्याएको रुपन्देही १७ दशमलव ५ ओभरमा अलआउट भयो । दोस्रो ईनिङ्मा व्याटिङ गरको रुपन्देहीले ९६ रन मात्र बनाउन सक्यो…

​मनाङलाई हराउँदै थ्री स्टारले जित्यो मदन भण्डारी गोल्डकपको उपाधि

रुपन्देही, चैत १९ – थ्री स्टार क्लबले बुटवलमा भएको तेश्रो मदन भण्डारी गोल्डकप फुटवलको उपाधि जितेको छ । बुटवलको रामनगरमा रहेको मानव ज्ञान माविको...

पुलिसलाई हराउँदै थ्रीस्टारले जित्यो तिलोत्तमा गोल्डकपको उपाधि

रुपन्देही, चैत ३ – २० औँ तिलोत्तमा गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबले जितेको छ ।  एन्फा टेक्निकल सेन्टर बुटवलमा भएको खेलमा थ्रीस्टारले...