दुर्गेश भैरहवामा अनुबन्ध

काठमाडौं (हाम्रो खेलकुद) – युवा बाँया हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाट खेल्ने भएका छन् । भैरहवाले न्यूनतम ५० हजार मूल्यमा दुर्गेशलाई टोलीमा अनुबन्ध गरेको हो । दुर्गेशले पहिलो संस्करणको धनगढी प्रिमियर लिग रुपन्देही च्यालेन्जर्सबाट खेलेका थिए । धनगढीविरुद्ध खेल्ने मौका पाउँदा एक विकेट लिएका थिए । […]

सम्बन्धित सामग्री

महिला क्रिकेट ग्रेडिङमा हेरफेर

१४ माघ, काठमाडौं । नेपाल क्रिकेट संघले महिला खेलाडीको केन्द्रीय सम्झौताको ग्रेडिङमा व्यापक हेरफर गरेको छ । बिहीबार भैरहवामा बसेको क्यान बोर्ड बैठकले पुरुष र महिलातर्फ सन् २०२२ का लागि १८-१८ खेलाडीलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गर्दै सूची सार्वजनिक गरेको छ । जसमा महिला र पुरुष दुवैतर्फ ग्रेड ए मा ५ खेलाडी, ग्रेड बी […]

श्रीलंका तीव्र गतिका बलर भैरहवामा अनुबन्ध

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका पूर्व तीव्र गतिका बलर धाम्मिका प्रसादले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाटबाट खेल्ने भएका छन् । भैरहवाले दोस्रो विदेशी खेलाडीको रुपमा श्रीलंका तीव्र गतिका बलर भित्र्याएको हो । ३८ वर्षिय धाम्मिकाले श्रीलंकाबाट २५ टेस्ट, २४ ओडिआई र एक टि२० आई खेल खेलेका छन् । उनले टेस्टमा ७५ र […]

यूएईका नाभिद भैरहवा ग्लाडियटर्सबाट एभरेष्ट प्रिमियर लिग खेल्ने

युनाइटेड अरब इमिरेट्सका बलर मोहम्म नाभिदले एभरेष्ट प्रिमियर लिग भैरहवा ग्लाडियटर्सबाट खेल्ने भएका छन् । मंसिर २२ गतेबाट हुने ईपीएलमा यूएईका तीब्र गतिका बलर नाभिदले शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवामा अनुबन्ध भएका छन् । यसअघि पाेखरामा भएकाे पाेखरा प्रिमियर लिगमा पनि नाभिद शरदकाे कप्तानीमा रहेकाे पाेखरा पल्टनबाट खेले...