६ बलमा ६ विकेट!

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाका युवा स्टार विरनदीप सिंहले प्रो क्लब च्याम्पियनसिपमा पुश स्पोर्ट्स दिल्लीसँग अन्तिम ६ बलमा ६ विकेट लिएका छन् । सिद्धार्थ रंगशाला भैरहवामा विरनदीपले एक रन आउट सहित अन्तिम ६ बलमा ६ विकेट लिएका हुन् । विरनदीपले अन्तिम ओभरको पहिलो बल वाइड फ्याले । अर्को बलमा विरनदीप सिंहले मृगांग पाठकलाई ३९ रनमा […]

सम्बन्धित सामग्री

बाबाको बलमा कुशल र आसिफ आउट

२० चैत, काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेख भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडासँग सुरुवातामा आउट भएका छन् । कुशल तीव्र गतिका बलर बाबा खानको तेस्रो ओभरको अन्तिम बलमा विकेटकिपर अमित पासीबाट ११ बलमा १ चौकासहित ९ रनमा क्याच आउट हुन पुगे । पाँचौं ओभरको दोस्रो बलमा बाबाले नै आसिफ शेखलाई […]

२७ बलमा दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

नेदरल्यान्डविरुद्धको टि–२० खेलमा नेपाली स्टार अलराउन्डर दीपेन्द्रसिँह ऐरीले अर्धशतक प्रहार गरेका छन्। ऐरीले २७ बलमा अर्धशतक पूरा गरेका हुन्।...

नेपाललाई तेस्रो सफलता, सन्दीपको बलमा रिजवान आउट

काठमाडौं : एसिया कपमा पाकिस्तानका महत्वपूर्ण ब्याट्सम्यान मोहम्मद रिजवान आउट भएका छन्। लामिछानेको बलमा दिपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन्।रिजवानले ५० बलमा ४४ रन बनाए। उनले खेलमा ६ चौका बनाएका थिए। करण केसीले पहिलो विकेट ५.३ ओभरमा पाकिस्तानका फखर जमानलाई विकेटकिपर आसिफ शेखको हातबाट क्याच गराएका हुन् भने अर्का ओपनर इमाम उलहकलाई रोहित पौडेलले रन आउट गरेका थिए।

एक बलमा १६ रन स्भिथले कसरी बनाए ?

काठमाडौं। अस्ट्रेलियामा भइरहेको बिग ब्यास प्रतियोगितामा सिड्नी सिक्सर्सबाट खेलिरहेका स्टिभ स्मिथले एक बलमा १६ रन बनाएर नयाँ कीर्तिमान कायम गरेका छन्। होबार्टमा भएको खेलमा यो दुर्लभ कीर्तिमान बनेको हो।। होबार्ट हरि केन्सका जोएल पेरिसको बलमा स्मिथले यस्तो कीर्तिमान बनाएका हुन्।

पोखराको ६० बलमा २७ रन!

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सविरुद्ध सुरुवाती १० ओभर अर्थात ६० बलमा मात्रै २७ रन बनाएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखराले १० ओभरमा २ विकेट गुमाउँदै २७ रन बनाएको छ । पोखराका उपुल थरंगा ३१ बलमा १३ रनमा अविजित छन् । नेपाली क्रिकेट […]

बलमा थुक लगाएपछि नेपालले पायो पाँच रन पेनाल्टी

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो ओडिआई खेलमा युएईका युवा ब्याटर एलिशान शराफुले प्रतिबन्ध बलमा थुक लगाएपछि नेपालले पाँच रन पेनाल्टी पाएको छ । २२ औं ओभरको दोस्रो बलपछि युएईका फिल्डर एलिशान शराफुले बलमा थुक लगाएका थिए । कोरोना महामारीपछि बलमा थुक लगाउन पाइदैन । बलमा थुक लगाउन पूर्ण रुपमा प्रतिबन्ध हुँदा नेपालले पाँच रन पेनाल्टी […]

प्रचण्डको बलमा संविधानसभामा गयौँ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पुष्पकमल दाहाल प्रचण्डको बलमा संविधानसभामा गएको बताएका छन्। नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनको उद्‍घाटन समारोहमा बोल्दै उनले नेपालको राजनीतिमा प्रचण्डले ठूलो योगदान दिएको बताए। ‘नेपालको राजनीतिमा प्रचण्डजीले धेरै...

आयरल्यान्डका कर्टिसले रचे इतिहास : ४ बलमा ४ विकेट

टी–२० विश्वकपको तेस्रो क्वालिफायरमा आयरल्यान्डका तीव्र गतिका बलर कर्टिस कमफेरले ४ बलमा ४ विकेट लिँदै ऐतिहासिक प्रदर्शन गरेका छन्। उनले नेदरल्यान्ड्सविरुद्ध सोमबार भएको खेलमा ठूलो सफलता हासिल गरेका हुन्।सनसनीपूर्ण प्रदर्शन गर्ने क्रममा उनले नवौं ओभरको दोस्रो बलमा कोलिन एकरमानलाई क्याच आउट गराउँदै पहिलो विकेट लिएका थिए।त्यसपछि लगातार विकेट लिने क्रममा लिंदारायन टेन डोसच्याटलाई पनि त्यही ओभरको तेस्रो बलमा एलबिडब्लू गराए।त्यसपछिको बलमा उनले स्कट एडवार्ड पनि एलबिडब्लूको सिकार बना

पोलार्डले बनाए सबैभन्दा कम बलमा अर्धशतक

एजेन्सी। मुम्बईका काइरन पोलार्ड आईपीएलको जारी सिजनमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बनेका छन् । गएराती चेन्नईविरुद्धको खेलमा पोलार्डले १७ बलमा तीन चौका र छ छक्कासहित ५० रन पूरा गर्दै यो सिजन आईपीएलमा सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका हुन्। पोलार्डले ३४ बलमा छ चौका र आठ छक्कासहित ८७ रन बनाए।

द हन्ड्रेड बलमा सन्दिप रिटेन

क्रिकेटको छोटो फम्यार्ट द हन्ड्रेड बलमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने रिटेन भएका छन् । बेलायतमा हुने द हन्ड्रेड बलमा ओभल इन्भिन्सिबल्सले सन्दिपलाई रिटेन गरेको जनाएको छ । प्रतियोतिगा गतबर्ष...