काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा फ्रेन्च टोली पिएसजीलाई स्तब्ध पार्दै जर्मन टोली बोरुसिया डर्टमुण्ड विजयी भएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले पिएसजीलाई १–० हराएपछि पहिलो सेमिफाइनलमा उसले अग्रता कायम गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । यो गोलनै जितको लागि […]