पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई स्तब्ध पार्दै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिडले फ्रान्सेली क्लब पिएसजीलाई ३–१ ले पराजित गर्दै समग्रमा ३–२ को जितसहित अन्तिम ८ मा स्थान बनाएको हो । पहिलो लेगमा पिएसजी १–० ले विजयी […]