एमबाप्पेको दुई गोलका बाबजुद पिएसजी पराजित

एजेन्सी – स्टार फरवार्ड किलियन एमबाप्पेले दुई गोल गरेपनि फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिगमा पहिलो हार बेहोरेको छ । पिएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा निसले पिएसजीमाथि ३-२ को जित निकालेको हो । खेलको २१ औं मिनेटमा तेरेम मोफीले गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध पारेका थिए । तर एमबाप्पेले २९ औं मिनेटमा […] The post एमबाप्पेको दुई गोलका बाबजुद पिएसजी पराजित first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

नेइमारले गोल गरे तर पिएसजीको हार टार्न सकेनन्

नेइमारको गोलका बाबजुद पेरिस सेन्ट जर्मेन फ्रेन्च लिग वान अन्तर्गतको खेलमा पराजित भएको छ। शनिबार राति भएको खेलमा शीर्ष स्थानको पिएसजी नान्टेससँग ३–१ ले पराजित भएको हो । अवे मैदानमा भएको खेलमा पिएसजीका लागि ४७ औँ मिनेटमा नेइमारले गोल गरेका हुन् । त्यसअघि नान्टेसका लागि चौथो मिनेटमा कोलो मुनी तथा १६ औँ मिनेटमा मर्लिनले गोल […]