एजेन्सी । फ्रेन्च शीर्ष लिग अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले हार बेहोरेको छ । गएराति भएको खेलमा पिएसजी नाइससँग आफ्नै मैदानमा २–३ गोलले स्तब्ध बनेको हो । पिएसजीका लागि किलियन एमबाप्पेले दुई गोल गरेपनि टोलीको हार टार्न सकेनन् । उनले २९ औं र ८७ औं मिनेटमा गोल गरेका थिए । यता, नाइसलाई जित दिलाउन टेरेम […]