शीर्षस्थानको पिएसजी स्तब्ध

एजेन्सी – फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु मैदानमा स्तब्ध बनेको छ ।पिएसजी घरेलु मैदानमा रेनेससँग २–० ले स्तब्ध बनेको हो । पिएसजीलाई स्तब्ध पार्न रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइनगाले गोल गरे । पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको समयमा कार्ल […]

सम्बन्धित सामग्री

डर्टमुण्ड सामु पिएसजी स्तब्ध

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा फ्रेन्च टोली पिएसजीलाई स्तब्ध पार्दै जर्मन टोली बोरुसिया डर्टमुण्ड विजयी भएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले पिएसजीलाई १–० हराएपछि पहिलो सेमिफाइनलमा उसले अग्रता कायम गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । यो गोलनै जितको लागि […]

एमबाप्पेको दुई गोलका बाबजुद पिएसजी पराजित

एजेन्सी – स्टार फरवार्ड किलियन एमबाप्पेले दुई गोल गरेपनि फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिगमा पहिलो हार बेहोरेको छ । पिएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा निसले पिएसजीमाथि ३-२ को जित निकालेको हो । खेलको २१ औं मिनेटमा तेरेम मोफीले गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध पारेका थिए । तर एमबाप्पेले २९ औं मिनेटमा […] The post एमबाप्पेको दुई गोलका बाबजुद पिएसजी पराजित first appeared on हाम्रो खेलकुद.

घरेलु मैदानमै हार्यो पिएसजी - NepaliPatra

एजेन्सी । फ्रेन्च शीर्ष लिग अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले हार बेहोरेको छ । गएराति भएको खेलमा पिएसजी नाइससँग आफ्नै मैदानमा २–३ गोलले स्तब्ध बनेको हो । पिएसजीका लागि किलियन एमबाप्पेले दुई गोल गरेपनि टोलीको हार टार्न सकेनन् । उनले २९ औं र ८७ औं मिनेटमा गोल गरेका थिए । यता, नाइसलाई जित दिलाउन टेरेम […]

रेनेससँग पिएसजी स्तब्ध

पेरिस, (एजेन्सी) । फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु मैदानमा स्तब्ध बनेको छ । पिएसजी घरेलु मैदानमा रेनेससँग २–० गोलअन्तरले स्तब्ध बनेको हो । पिएसजीलाई स्तब्ध पार्न रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइनगाले गोल गरेका थिए । पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलको पहिलो हाफको इन्ज्युरी समयको थप […]

पिएसजीको हार

एजेन्सी – फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सिजनको दोस्रो हार बेहोरेको छ ।पिएसजी घरेलु टोली रेन्नेससँग १–० ले स्तब्ध बनेको हो । पिएसजीलाई स्तब्ध पार्न रेन्नेसका हामरी ट्राओरेले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ६५औं मिनेटमा एड्रिएन ट्रफफर्टको पासमा गोल गर्न सफल भएका थिए । घरेलु […]

मेस्सी, नेयमार र एमबाप्पेको गोलमा पीएसजीको दोस्रो जित

स्टार खेलाडी लियोनेल मेस्सी, केलियन एमबाप्पे र नेयमारको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा मकावी हाइफाविरुद्ध ३१ को पुनरागमन जित निकालेको छ ।बुधबार राति टिजारोन चेरीको गोलबाट हाइफाले अग्रता बनाएको थियो । तर, तीन स्टारले एक एक गोल गरेपछि पीएसजीले पुनरागमन जित निकाल्यो । समूह ‘एच’ को अर्को खेलमा युभेन्ट्स बेन्फिकासँग २–१ ले स्तब्ध भयो । जितसंगै पिएसजी दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ । समान ६ अंक बेन्फिका गोलअन्तरले पछि पर्दै दोस्रो स्थान छ

पिएसजी स्तब्ध, बेन्जिमाको ह्याट्रिकले रियल मड्रिड क्वाटरफाइनलमा

पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई स्तब्ध पार्दै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिडले फ्रान्सेली क्लब पिएसजीलाई ३–१ ले पराजित गर्दै समग्रमा ३–२ को जितसहित अन्तिम ८ मा स्थान बनाएको हो । पहिलो लेगमा पिएसजी १–० ले विजयी […]

नान्टेससँग पिएसजी स्तब्ध

एजेन्सी – च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई हराएको पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा नान्टेससँग स्तब्ध बनेको छ । पिएसजी नान्टेसको मैदानमा ३–१ ले स्तब्ध बनेको हो । पिएसजीलाई स्तब्ध पार्न नान्टेसका रान्डल कोलो मुएनी, क्विन्टिन मेर्लिन र लुडोभिक ब्लासले गोल गरे । पिएसजीमा नेयमारले गोल फर्काएपनि हार टार्न सकेन । नान्टेसमा शनिबार […]

लिल बन्यो सुपर कपको च्याम्पियन, पिएसजी स्तब्ध

एजेन्सी । साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै लिलले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन्स) को उपाधि जितेको छ ।

मोनाकोसँग पिएसजी स्तब्ध

एजेन्सी । फ्रेन्च फुटबल लिग अन्तर्गत एस मोनाकोले पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई पराजित गरेको छ ।