एजेन्सी – फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सिजनको दोस्रो हार बेहोरेको छ ।पिएसजी घरेलु टोली रेन्नेससँग १–० ले स्तब्ध बनेको हो । पिएसजीलाई स्तब्ध पार्न रेन्नेसका हामरी ट्राओरेले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ६५औं मिनेटमा एड्रिएन ट्रफफर्टको पासमा गोल गर्न सफल भएका थिए । घरेलु […]