कांग्रेसको वीरगंज नगर सभापतिमा कसले मार्ला बाजी ?

वीरगंज : मधेश प्रदेशको एक मात्र महानगर वीरगंज महानगरमा नेपाली कांग्रेसको नगर अधिवेशन भइरहेको छ। १४ औं महाधिवेशन अन्तर्गत पर्सामा भइरहेको गाउँ /नगर अधिवेशन अन्तर्गत वीरगंज नगरको अधिवेशनको प्रक्रिया शुक्रवार देखि सुरु भएको हो। हिजो उम्मेदवारी दर्ता र दावी विरोधको समय तालिका थियो भने आज शनिवार विहान ११ बजेदेखि दिउँसो…

सम्बन्धित सामग्री

जिसस पर्सामा जसपा-एमालेको प्यानल विजयी, सभापतिमा जसपाका सोनार निर्वाचित

वीरगंज : जिल्ला समन्वय समिति पर्सामा जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेकपा (एमाले)को संयुक्त प्यानल विजयी भएको छ। जिससको सभापतिमा जसपाका अजय सर्राफ भनिने निरञ्जन सा सोनार, उपसभापतिमा एमालेका पुरन प्रसाद कुर्मी, सदस्यहरुमा  जसपाबाट वैयन्ती देवी, राजपति देवी, विनय प्रसाद कुर्मी तथा एमालेबाट  श्रीकान्ती देवी, सुशिला कामी, रामप्रसाद यादव,…

जिसस पर्सामा भाँडियो गठबन्धनको एकता, सभापतिमा सहमति नजुट्दा जसपाले रोज्यो एमाले

वीरगंज : जिल्ला समन्वय समिति पर्साको सभापतिलगायत अन्य पदको लागि जनता समाजवादी पार्टी(जसपा)ले एमालेसँग तालमेल गर्ने भएको छ। काङ्ग्रेस र जसपा दुबैले जिससको सभापतिमा दाबी नछाडेपछि स्थानीय तहमा भएको गठबन्धन भाँडिएको हो। गठबन्धन भाँडिएपछि काङ्ग्रेसले लोकतन्त्रिक समाजवादी पार्टी(लोसपा)सँग तालमेल गरेर उम्मेदवारी दर्ता गरेको छ। जेठ २७ गते हुने जिससको निर्वाचनमा…

कांग्रेस महोत्तरी सभापतिमा नागेश्वर यादव

वीरगंज : नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी भएका छन्। शनिवार घोषित मतपरिणाम अनुसार उनलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाएका थिए। विजयी नागेश्वरले कुल खसेको दुर्ई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। दोस्रो मत पाउने सुशीलकुमारले ७७९…

कांग्रेस पर्साको सभापतिमा क्षेत्री र पटेलबीच प्रतिस्पर्धा, बिहीवार मतदान

वीरगंज : नेपाली कांग्रेस पर्साको १४ औं जिल्ला अधिवेशन अन्तर्गत पदाधिकारी छनौटका लागि भोलि निर्वाचन हुने भएको छ। नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिका लागि दुई जनाबीच प्रतिस्पर्धा हुँदैछ। कांग्रेस जिल्ला सभापतिका लागि तत्कालीन जिल्ला विकास समितिका पूर्वसभापति जनार्दनसिंह क्षेत्री र कांग्रेसका निवर्तमान जिल्ला सचिव श्याम पटेल आमनेसामने छन्। जिल्ला सभापतिका…

काँग्रेस वीरगंज महानगर सभापतिमा नेपाली निर्वाचित

पर्साको वीरगंज महानगरपालिकामा नेपाली काँग्रेस महानगर कार्य समितिको सभापतिमा मणिन्द्रलाल नेपाली विजयी भएका छन् । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत विरगंज महानगर कार्यसमितिका लागि शनिबार भएको निर्वाचनको मत परिणाम आइतबार सार्वजनिक भएको हो ।सार्वजनिक मत परिणाम अनुसार सभापतिमा नेपालीले  २५७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राधेश्याम चौरसियाले २२१ मत ल्याएका छन् । त्यस्तै अर्का प्रतिद्वन्द्वी नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानले भने ३२ मत मात्र

कांग्रेसको वीरगंज नगर सभापतिमा मणिन्द्रलाल श्रेष्ठ विजयी

वीरगंज : नेपाली कांग्रेस वीरगंज महानगर समितिको सभापतिमा मणिन्द्रलाल श्रेष्ठ (नेपाली) विजयी भएका छन्। श्रेष्ठ २५७ मत ल्याउँदै सभापति पदमा निर्वाचित भएका हुन्।  सभापति पदका निकटतम प्रतिद्वण्द्वी राधेश्याम चौरसियाले २२१ मत ल्याए। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्सामा भएको गाउँ/नगर अधिवेशन अन्तर्गत फागुन १४ गते विहान ११ बजेदेखि साँझ…

बारामा देउवा खेमा हाबी : चार वटै क्षेत्रमा देउवा पक्षका उम्मेद्वार विजयी

वीरगंज : बारामा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनमा चार वटै क्षेत्रमा देउवा पक्षका उम्मेद्वार विजयी भएका छन्। विभिन्न स्थानमा सर्वसम्मतमै अधिवेशन भइरहँदा बाराका चार वटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनमा निर्वाचन भएको हो। मत परिणाम अनुसार क्षेत्र नम्बर १ को सभापतिमा विजय शंकर यादव विजयी भएका छन् भने क्षेत्र नम्बर २ मा…