बारामा देउवा खेमा हाबी : चार वटै क्षेत्रमा देउवा पक्षका उम्मेद्वार विजयी

वीरगंज : बारामा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनमा चार वटै क्षेत्रमा देउवा पक्षका उम्मेद्वार विजयी भएका छन्। विभिन्न स्थानमा सर्वसम्मतमै अधिवेशन भइरहँदा बाराका चार वटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनमा निर्वाचन भएको हो। मत परिणाम अनुसार क्षेत्र नम्बर १ को सभापतिमा विजय शंकर यादव विजयी भएका छन् भने क्षेत्र नम्बर २ मा…

सम्बन्धित सामग्री

कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश बन्दैनः उपसभामुख राना

काठमाडौँ – उपसभामुख इन्दिरा रानाले कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश नबन्ने बताएकी छन्। शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपसभामुख रानाले संसदप्रति कार्यपालिका र न्यायपालिका हाबी भएमा देश नबन्ने बताएकी हुन्। उनले सत्तारुढ पार्टी र प्रतिपक्ष पार्टी मिलेर जनताको हितमा काम गर्नुपर्ने बताइन्। उनले कुनै पनि पार्टीगत स्वार्थमा काम गर्नु नहुने […]

नेतृत्व वर्गमा अझै केन्द्रीकृत मानसिकता हाबी छ: नेता निधी

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रीय तहबाटै निर्देशित हुनुपर्छ भन्ने मानसिकता हाबी भएको बताएका छन्।...

अष्ट्रेलिया भारतमाथि हाबी

एजेन्सी – स्टिभ स्मिथ र ट्रविस हेडको सानदार शतकसँगै विशाल योगफल बनाएको अष्ट्रेलियाले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतविरुद्ध हाबी बनेको छ । दोस्रो दिनको खेल सकिँदा भारत पहिलो इनिङ ३८ ओभरमा १५१-५ को अवस्थामा छ । भारतका केएस भरत ५ र अजिंक्या रहाणे २९ रनमा क्रिजमा छन् […] The post अष्ट्रेलिया भारतमाथि हाबी first appeared on Hamro Khelkud.

‘मधेसमा केपी ओली हाबी हुनु दुखद हो’

जनकपुरधाम– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा केपी ओली हाबी हुनु दुखद भएको बताए । गठबन्धन दलका नेता कार्यकर्तालाई मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले ओली मधेस आन्दोलनको विरोधी भएको बताए । ‘मधेसविरुद्ध विष वमन गर्नेहरू किन हाबी हुँदैछन् रु यो विषयमा गठबन्धन दलका नेता कार्यकर्ता र मधेसका बुद्धिजीवीहरूले आत्मसमीक्षा गर्नुपर्छ,’ उनले भने […]

खोखोमा लुम्बिनी हाबी

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको खोखोमा लुम्बिनी प्रदेश हाबी भएको छ । राउन्ड रोबिन लिग आधारमा भइरहेको समूह चरणको खेलमा महिला पुरुष दुवैमा लुम्बिनीले सिंगल इनिङमै जित निकालेको हो । पुरुषतर्फ लुम्बिनी प्रदेशले पहिलो इनिङ्समै कर्णाली प्रदेशमाथि २६–६ को फराकिलो अन्तर निकालेपछि सोझै जित निकाल्यो । महिलातर्फ पनि कर्णाली प्रदेशमाथि नै […]

चिनी, तेल र तरकारीमा सबैभन्दा बढी बिचौलिया हाबी

सर्वसाधारणले बढी खपत गर्ने चिनी, तेल र तरकारीमा सबैभन्दा धेरै बिचौलिया हाबी छ । जसका कारण उत्पादन भएको ठाउँबाट उपभोक्तासम्म पुग्दा त्यसको मूल्य किनिनसक्नु हुन्छ । अहिले तोरीको तेलको मूल्य प्रतिलिटर दुई...

ओमानमाथि नेपाल पूर्णरुपमा हाबी

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो स्थानको लागि जारी प्रतिस्पर्धामा ओमानमाथि पूर्ण रुपमा हाबी बनेको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस जितेर पहिला ब्याटिङ थालेको ओमानले १२ ओभरमा ५ विकेट गुमाउँदै ४३ रन बनाएको छ । ओमानका अयान खान ९ र सन्दीप गौड शून्यमा क्रिजमा छन् । […]

पाल्पामा पौडेल पक्ष हाबी

पाल्पा जिल्लामा नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्रसँगै संघीय निर्वाचन क्षेत्रमा समेत पौडेल पक्षको हाबी देखिएको छ । पाल्पाको क्षेत्र नं.१ र २ मा मंगलवार भएको मतदानको आज बिहान प्रकाशित नतिजाअनुसार दुवै क्षेत्रमा रामचन्द्र पौडेल विजयी भएका छन् । पाल्पामा पौडेलनिकट जिल्ला सभापति वीर बहादुर रानाको पक्षका उम्मेदवारहरू विजयी भएका छन् ।यहाँ वीरबहादुर राना र देउवानिकट पूर्व सांसद हरि नेपालको समूहले चुनावी मैदानमा उत्रिएको थियो । जसमा राना पक्षको हाबी भएको छ । नेपाल

एमालेमा केन्द्रीयता हाबी : ‘हाई कमान्ड’कै निर्देशनमा प्रतिनिधि छनोट

एमालेले दसौं महाधिवेशनको नेतृत्व चयनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा स्थानीय तहदेखि सबै कमिटीमा केन्द्रीयता हाबी भएको छ। पार्टी ‘हाई कमान्ड’ (मूल नेतृत्व) ले सकेसम्म सबैतिर सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न निर्देशन दिएको र मातहतका कमिटीले पनि त्यसैलाई कार्यान्वयन गर्दा केन्द्रीयता हाबी भएको हो। पार्टी संकटमा रहेको र एमालेभित्र एकता कायमै रहेको देखाउनुपर्ने बाध्यतालाई ध्यान दिँदै हाई कमान्डले प्रतिनिधि छनोटका लागि सर्वसम्मत तरिका अपनाउन निर्देशन दिएको हो।सबैभन्दा लोकता

पार्टीमा टपर्टुइयाँवाद हाबी भयो : संयोजक पाण्डे

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीमा टपर्टुइयाँवाद हाबी भएको बताएका छन्। संयोजक पाण्डेले शनिबार विज्ञप्ती जारी गरी केहि सचिवालय सदस्यहरुको राजनैतिक वैचारिक परिचयलाईनै धमिल्याउने र बिटुलो बनाउने काम भएको...